मंकीपक्स के हो ? मंकीपक्सको संक्रमण कति गम्भीर ?
क्यालिफोर्निया डिपार्टमेन्ट अफ पब्लिक हेल्थका अनुसार मंकीपक्स नयाँ रोग होइन र यो कोभिड-१९ भन्दा धेरै कम संक्रामक छ । मंकीपक्सको लक्षण बिफर (स्मलपक्स)सँग मिल्दोजुल्दो छ, जुन सन् १९८० मा विश्वव्यापी रूपमा उन्मूलन घोषणा गरिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स बिफरको तुलनामा पनि कम संक्रामक छ र यसले तुलनात्मक रूपमा कम गम्भीर रोग निम्त्याउँछ […]
Continue Reading