शिक्षक छन्, विद्यार्थी छैनन् : मनाङको शैक्षिक अवस्था !

६ असोज, मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् […]

Continue Reading

१५ प्रतिशत कर बुझाएर, प्रदर्शनको अनुमति हिन्दी ‘प्रेमगीत ३’लाई विदेशी फिल्मको मान्यता !

काठमाडौं । विवाद, रस्साकस्सी र आरोप-प्रत्यारोप । यी सबथोकपछि अन्ततः चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिएको छ । वितरक र निर्माताले भारतबाट भन्सार शुल्कसहित ल्याएको लगायतका कागजपत्र पेस गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिएको हो । वितरकले नियमानुसार कागजपत्र पेस गरेपछि बोर्ड अध्यक्ष भुवन केसीले सेन्सर सिफारिस गरेका हुन् […]

Continue Reading

गोठाटारमा मारिएका मोहम्मदको नक्कली नोट कारोबारसँग जोडिएको घटना !

काठमाडौंको गोठाटारमा सोमबार साँझ लाल मोहम्मदको गोली हानेर हत्या भयो। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा पेस्तोलसहित आएका अज्ञात व्यक्तिले मोहम्मदलाई लखेटी-लेखेटी गोली हानेका थिए। गाडीबाट बाहिर निस्किए लगत्तै उनलाई पछाडिबाट एक व्यक्तिले गोली हानेको सिसिटिभी फुटेजमा देखिन्छ। गोली प्रहार हुन थालेपछि मोहम्मद जोगिन प्रयास गरिरहेका थिए। उनी बा ६ च ५१५२ नम्बरको गाडीलाई एक चक्कर लगाएपछि […]

Continue Reading

नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षा पढाउन बजेट विनियोजन !

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउन लागि बजेट विनियोजन गरिएको । गरिबी र अशिक्षाका कारण बालविवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटना भइरहेको जनाउँदै उपमहानगरपालिकाले छोरी पढाउन चालु आर्थिक वर्षका लागि रु २० लाख पचास हजार बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका अनुसार ‘बालिका शिक्षा तथा बालविवाह न्यूनीकरणका लागि विनियोजित रकम केही दिनमा सूचना जारी […]

Continue Reading

दीपक लेख्छन्– सबैलाई गाली गरेरै फिल्म चलाउने हो ? बाँकी भित्र हेर्नस,

काठमाडौं । ‘प्रेमगीत ३’को विवाद यत्तिकैमा रोकिने छाँटकाँट छैन । भुवन केसी, अनमोल केसी, झरना थापा हुँदै सरोज खनालसम्म यो विवादमा मुछिएका छन् । निर्माता सन्तोष सेनले पाका अभिनेता सरोज खनाललाई कटाक्ष गरेपछि विवाद झनै चर्किएको छ । ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी भने खनालको बचाउमा उत्रिएका छन् । निर्माता सेनले खनाललाई अमेरिकामा लुक्ने थिति […]

Continue Reading

पुरुषको तुलनामा महिलामा यौनाङ्गको संक्रमण ६० प्रतिशत बढी छ : डा. गरिमा श्रेष्ठ

काठमाडौं । थुप्रै महिल जो आफ्नो समस्या लुकाएर बसिरहेका छन् । खासगरी प्रजनन् स्वास्थ्य वा यौनाङ्गका समस्यालाई उनीहरु खुलेर बताउन सकिरहेका हुँदैनन् । परिवारभित्र पनि यौन स्वास्थ्यका विषयमा खुलेर कुराकानी नहुनु र महिलाहरु बढी संकोच मान्ने भएकाले यस्ता समस्याले उनीहरुलाई भित्रभित्रै सताइरहेको हुन्छ । यौनाङ्ग चिलाउने, संक्रमण हुने, सेतो पानी बग्ने, दुर्गन्ध आउने जस्ता थुप्रै समस्या हुन्छन् । […]

Continue Reading

कैलालीमा बाढीका कारण विस्थापित नागरिक भोकै !

टीकापुर : कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ। जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन्। जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन्। सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन्। बाढीका कारण तीन जनाको ज्यान गएको छ। बाढीमा डुबेर […]

Continue Reading

प्रचण्डको हस्ताक्षर पर्खिँदै, माओवादीले टुंग्यायो समानुपातिक उम्मेदवार !

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्न मात्रै बाँकी छ । प्रचण्ड सोमबार नै सोलुखुम्बुमा गाउँपालिकाको […]

Continue Reading

मेसीको निर्णायक गोलमा पिएसजीको संघर्षपूर्ण जित!

लियोनल मेसीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले लिग वानमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। लिगको आठौं खेलमा लियोनलाई १-० गोल अन्तरले हराउँदै पिएसजीले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ। बराबरीबाट लिग सुरू गरेको पिएसजीले ८ खेलबाट २२ अंक जोडेको हो। यस्तै अर्को अपराजित टोली मार्सेलीले समान खेलबाट २ बराबरीसहित २० अंक […]

Continue Reading

यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस !

३ असोज, काठमाडौं ।संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री […]

Continue Reading