भलिबलमा महिलाको पहिलो चरणको खेल सकियो !
बेनी : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको पहिलो चरणको प्रतिस्पर्धा आइतबार सकिएको छ। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगितामा मधेस र कर्णाली प्रदेश पहिलो चरणको खेलबाटै बाहिरिएका छन्। लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन्। आइतबार एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले मधेस […]
Continue Reading