सयपत्री फूलको माग तिहार अघि नै बढ्यो !

झापा । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्दै आएका […]

Continue Reading

सयपत्री फूलको तिहारअघि नै माग बढ्यो !

झापा । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्दै आएका […]

Continue Reading

जनकपुरमा तस्करीको सामानसहित एम्बुलेन्स नियन्त्रणमा!

 चाडवाडको समयमा तस्करी गरी ल्याएको सरसमानसहित प्रहरीले एम्बुलेन्स पक्राउ गरेको छ।    जनकपुरधाम उपमहानगरपालिका-१७, कटरैतस्थित स्थानीय मानिसहरू बीच वादविवाद भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तस्करी गरी ल्याएको सामन सहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो। भारतको जयनगरबाट जनकपुरधामतर्फ भन्सार छली चोरी पैठारी ल्याएको किराना जन्य सामानहरू तथा पाटाकाहरू लोड रहेको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको हो।  श्री […]

Continue Reading

क्यान्सर भएका दुई तिहाइ बालबालिका उपचारको पहुँचमै छैनन् !

मानिसको शरीर सूक्ष्म कोषहरूले बनेको हुन्छ। यस्ता कोषमा कुनै कारणवश खराबी आयो भने अनियन्त्रित रूपमा धेरै कोषहरू जन्मन्छन्। पछि त्यही कोषहरू क्यान्सरको रूपमा देखा पर्छन्। बालबालिका र किशोर अवस्थामा देखिने क्यान्सरलाई बाल्यावस्थाको क्यान्सर भनिन्छ। प्रत्येक वर्ष विश्वभर करिब चार लाख बाल–बच्चा क्यान्सर रोगले ग्रस्त हुने डा अञ्जली पण्डित बताउँछिन्। डा पण्डितका अनुसार नेपालमा वर्षेनी एक हजार […]

Continue Reading

र्‍यापर भिटेनको मस्तिष्कमा के कुरा चलिरहेको छ ? युट्युबबाट गीत हटाएर फेरि राखे !

काठमाडौं । र्‍यापर भिटेनको मस्तिष्कमा अहिले के कुरा चलिरहेको छ ? यो कुरा उनी आफैं बाहेक अरु कसैलाई थाहा छैन । तर जे चलिरहेको छ ठिकठाक चलिरहेको छैन । गत साता जापान कन्सर्टमा ‘बबाल’ गरेयता भिटेनको स्थितिलाई लिएर उनका फ्यान चिन्तित छन् । उनको एक इन्स्टाग्राम लाइभलाई लिएर समेत थप चिन्ता बढेको छ । सामाजिक […]

Continue Reading

महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारबाही गर्ने !

मोरङ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले जथाभावी फोहोर गर्नेलाई कारबाही तथा जरिवानाका लागि सम्बन्धित व्यक्तिलाई अख्तियारीसमेत दिएको छ । उत्तरी क्षेत्रका लागि हीरालाल यादव, […]

Continue Reading

सन्दीप लामिछानेविरूद्ध अनुसन्धानका लागि तेस्रो पटक म्याद थप्ने तयारी !

बलात्कार आरोपमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्दै छ।  थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ। पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका […]

Continue Reading

मेलम्चीको पानी मंसिरदेखि !

मेलम्ची खोलादेखि धारासम्म पानी ल्याउनका लागि ३५ वर्षमा ७० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। यसमा ६० अर्ब खर्च भइसकेको र १० अर्ब दोस्रो चरणको काम सुरु गर्नका लागि विनियोजित रकम हो। काठमाडौं : सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी १ महिनाभित्रमा काठमाडौंमा वितरण हुने भएको छ। वर्षाका कारण बन्द गरिएको पानी अस्थायी संरचनाबाट पथान्तरण गर्ने तयारी भइरहेको आयोजनाका […]

Continue Reading

रुसद्वारा ‘कामिकाजे ड्रोन’ आक्रमण !

एजेन्सी । रुसले सोमबार बिहान किभमा ‘कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ । किभमा सोमबार बिहान ६ः३५ बजे पहिलो विस्फोट हुनुभन्दा केही समयअघि हवाई आक्रमणको साइरन बजेको र त्यसपछि देशका अधिकांश भागमा साइरन बजेको बताइएको छ । […]

Continue Reading

सुनकोशी-मरिन डाइभर्सन सुरुङ निर्माण गर्न थालियो कहिले सकिन्छ ? 

राष्ट्रिय गौरवको ‘सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को सुरुङ खन्ने काम सुरू भइसकेको छ।  गत शुक्रबारदेखि अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम)मार्फत् निर्माण थालिएको हो। उक्त मेसिनका लागि आवश्यक उपकरण चीनबाट आयात गरी मेसिनको डिजाइन तयार गरिएको छ। यो प्रविधिबाट सुरुङ खन्दा ब्लास्टिङ गर्नुपर्ने झन्झट हुँदैन। काम पनि छिटो हुने हुँदा लक्षित समयमै सकिने आयोजनाले जनाएको छ। सुरुङ […]

Continue Reading