४ करोडको ‘स्काई वाक’ टावर, उद्घाटन भयो !

प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिका–७ कन्याममा ‘स्काई वाक’ का लागि टावर बनेको छ। नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ। डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो। उक्त टावरको नगरप्रमुख रणबहादुर राईले शुक्रबार उद्घाटन गरे।  १२ जना महिलाले […]

Continue Reading

युवा उद्यमी विनोद अग्रहरीले, समृद्ध बाँकेको लागि बाचा पत्र सार्वजनिक गरे !

नेपालगन्जका युवा उद्यमी विनोद अग्रहरीले शनिवार समृद्ध बाँकेको लागि बाचा पत्र सार्वजनिक गरेका छन् ।’अग्रहरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बाँके क्षेत्र नं.२ बाट प्रतिनिधि सभामा उम्मेदवार हुन । शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सुन्दर सहर र उच्चतम प्रविधिलाई मुख्य बाचापत्रमा अग्रहरीले उल्लेख गरेका छन । समस्या मात्र देखाएर आफुले जनतासंग साथ नमागेको बताउदै उनले समस्याको समाधान […]

Continue Reading

बालविवाह हट्यो, एक विद्यालय एक नर्स !

चौतारा । आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन । सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो । कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकले अहिले भने विद्यार्थीको समस्याबाट उन्मुक्ति पाएका छन् । बागमती […]

Continue Reading

 नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढायो !

काठमाडौं । नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली सेनालाई भने […]

Continue Reading

धर्म र जातको आधारमा जनता भिडाउने काम बन्द गरः राई !

बाँके कात्तिक १८ गते ।जसपाका नेता तथा, बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इस्तियाक राईले संबिधान रक्षाका लागि जसपालाई जिताउन अपिल गर्नु भएको छ । नेपालगन्ज उपमहानगरपालिका २० राँझामा आयोजित पार्टीको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले काँग्रेस, एमाले र राप्रपालगायतका दलहरुले मधेशी तथा मुस्लिम समुदायको हकअधिकार सुरक्षित गर्न नसकेको भन्दै उनीहरु प्रतिगामी शक्ति […]

Continue Reading

तिहारमा भैली खेलेको रकमले गाउँभरी उज्यालो !

नेपालगन्ज : बाँके खजुरा गाउँपालिका वडा नम्बर तिनको न्यु बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर जम्मा भएको रकमले गाउँभरी उज्यालो बत्ती बालेको छ। स्थानीय न्यु बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर संकलन भएको रकमले गाउँको बाटोको पोलमा बत्ती बालेका हो । रातको समयमा अन्धकार हुने खजुरा ३ को ‘बि’ गाउँ क्लबले भैली खेलेर बत्ती बालेपछी […]

Continue Reading

विकासप्रेमी नेता इश्तियाक भन्छन् , विकास लिएर फेरि आउनेछौं´ !

बाँके क्षेत्र नं २ मा पहिलो चरणको चुनावी घरदैलो अभियान लगभग अन्तिम चरणमा पुर्‍याएको जनता समाजवादी पार्टीले दोस्रो चरणको अभियान तयारी थालेको छ। केहीदिन अघि क्षेत्र नं २ भित्र पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका २७ वटै वडाहरूबाट एकैसाथ सुरु भएको चुनावी घरदैलो अभियानलाई जसपाले निकै आक्रामक बनाएको थियो।घरदैलोका क्रममा आम मतदाताले जसपाप्रति निकै उत्साहित […]

Continue Reading

डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश !

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए […]

Continue Reading

पूर्वमन्त्री राईको पहलमा नेपालगन्ज र डुडुवामा १०३ किलोमिटर सडक योजना स्वीकृत !

बाँके कात्तिक १५ गते । नेपालगन्ज उपमहानगरपालिका र योसँगै जोडिएको डुडुवा गाउँपालिका प्रशस्तै सम्भावना बोकेका स्थान हुन् । यहाँको राजनीति र राजनीतिज्ञ जति सशक्त हुन्छन् र प्रभावशाली हुन्छन् त्यति नै बढी सम्भावनालाई नतिजामा बदल्न सकिन्छ । अर्थात आर्थिक, सामाजिक बदलाव र पूर्वाधारको विकासमा अगाडि हुन्छ । त्यो अगाडि बढाउने काम गरेका छन जसपाका नेता तथा, […]

Continue Reading

सुकुम्बासी आन्दोलनले चिनाएको वीर बहादुर चुनावी मैदानमा, एक्लै हिड्छन प्रचारप्रसारमा !

नेपालगन्ज : बाँकेमा लामो समयसम्म सुकुम्बासी आन्दोलनको नेतृत्व गरेका सादगी नेताको रुपमा परिचित वीर बहादुर ओली बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको लागी निर्वाचनमा होमिएका छन् । बाँकेमा सादगी नेताको रुपमा परिचित ओली आफ्नो पार्टी नेकपा माक्र्सवादी (पुष्पलाल) पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ को लागी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । ओलीले […]

Continue Reading