बालबालिकालाई सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन, बाल बचतमा अनुदान !
इलाम । यहाँको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको बचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा प्रभावकारी बनाउन यो अवधारणा बढाएको हो । नगर प्रमुख रणबहादुर राईले सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित गर्दै कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिन यस अवधारणाले […]
Continue Reading