सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने !

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने भएको छ। मंसिर १ गते बिहीबार देखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने केन्द्रीय कार्यालयका प्रबन्ध संचालक निरन्जनकुमार झाले जानकारी दिए। सोमबारबाट भने नियमित समयमा रेल सञ्चालन हुने कार्यालयले जनाएको छ। कार्यालयले बुधबार एक सूचना जारी गर्दै […]

Continue Reading

१७ प्रतिशतको वृद्धि, एक महिनामा भित्रियो ९४ अर्ब रेमिट्यान्स !

चालु आर्थिक वर्षमा विप्रेशण (रेमिट्यान्स)को बढ्दो दरमा देखिएको छ । असोज महिनामा मात्रै ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिना (साउन-असोज)मा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ । साउन र भदौमा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । […]

Continue Reading

विनोद अग्रहरीको नयाँ शैलिमा चुनावी प्रचार !

नेपालगन्ज : बाँकेको नेपालगन्जमा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका विनोद अग्रहरीले घण्टी र्याली ‘रोड सो’ गरेका छन् । बोर्ड बनाएर अग्रहरीले आफ्ना सहयोगीहरु सहित नेपालगन्ज बजारको परिकर्मा गरेका हुन । राष्ट्रिय स्वतन्त्र पार्टि क्षेत्र नम्बर २ ले अरु कसैले नगरेको नयाँ पन दिन र बातावरण स्वस्च्छ राख्न यस किसिमको रोड सो गरिएको […]

Continue Reading

माओवादी केन्द्रका उम्मेदवारप्रति बाँके क्षेत्र नम्बर २(२)मा जनलहर बढ्दै !

बाँके क्षेत्र नं. २ ख प्रदेश क्षेत्रमा रहेका नेपालगंज उपमहानगरपालिकाका वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,११,१२,१४,१५ वटै वडामा प्रदेशसभा सदस्यमा उम्मेदवार अकल बहादुर बमको पक्षमा जनलहर देखिएको छ । चुनावी सभामा जनताको उपस्थिति ठुलो सख्यामा भएको अवस्थालाई चित्रण गर्दै यस्तो दावी गरीएको हाे। आमसभाको सम्बोधन मार्फत उम्मेदवार अकल बहादुर बमले बाँके क्षेत्र नं. २ ख को विकास र […]

Continue Reading

आज विहानैदेखि राई मतदाताको घरदैलोमा, राईप्रति मतदाताको आकर्षण बढ्यो !

जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राईप्रति मतदाताहरुको आकर्षण बढेको छ । विकासप्रेमी नेताकारुपमा चिनिएका राईका पक्षमा सबै मतदाताहरु खुल्न थालेका छन् । राईलाई जिताएपछि मात्रै आफ्नो गाउँठाउँको विकास हुने भन्दै उनीहरुले राईलाई जिताउन अपिल गर्न थालेका छन् । जनताको हरेक दुःखसुखमा आफूले सधैं साथ दिइरहेको भन्दै राईले फेरि पनि […]

Continue Reading

निर्वाचनमै काम खोज्न भारत प्रस्थान !

 कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी एकबिहानै कञ्चनपुरको गड्डाचौकी नाकामा भेटिए। ‘भोट हालेर हामीलाई के हुन्छ ? नेता बन्छन्। मन्त्री बन्छन्। रोजगारी उनकै आसेपासेले पाउँछन्। भाइभतिजा भर्ति गर्छन्। हाम्रो गुजारा मजदुरी नगरे चल्दैन’, चौधरीले नेताप्रति आक्रोस पोखे, ‘निर्वाचनको बेला मात्रै घर आएर यो गर्छु, त्यो गर्छु भन्छन्। अरु बेला जनताको मतलब हुँदैन। त्यसैले चुनावसुनाव जे […]

Continue Reading

असुरक्षित ढंगले गीतसंगीत सुन्दा युवाका श्रवण शक्ति गुम्ने खतरा !

विश्वका १ अर्ब युवाको श्रवण शक्ति गुम्ने खतरा रहेको एक अध्ययनले देखाएको छ। गीतसंगीत सुन्नका लागि हेडफोन र एयर बडको असुरक्षित प्रयोग बढिरहेकाले त्यसले श्रवण शक्ति गुम्ने खतरा रहेको पाइएको द गार्डियनले उल्लेख गरेको छ। अनुसन्धाकर्ता टोलीका अनुसार १२ देखि ३४ वर्ष उमेर समूहका २४ प्रतिशत व्यक्तिले असुरक्षित तहमा संगीत सुनिरहेका छन्। यो अनुसन्धान विश्व […]

Continue Reading

वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम नेपाल बैंकले गर्‍यो !

नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले प्रधान कार्यालय धर्मपथ काठमाडौंमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकी हुन् भने कार्यक्रमको समापन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरे।  उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी […]

Continue Reading

डोटी भूकम्पले कर्णालीमा झस्काएपछि पूर्वतयारी सुरु !

सुर्खेत । कर्णाली प्रदेश सरकारले भवन संहिताबिना बनेका घर तथा भवन भूकम्प प्रतिरोधी नभएकोे जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले भन्नुभयो, “कर्णालीमा भवन संहिताअनुसार नै घर तथा भवन बनाउनुपर्छ । यसमा मन्त्रालयको ध्यान गएको छ ।” यही कात्तिक २२ गते मध्यराति २ः१२ बजे डाेटीकाे खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर […]

Continue Reading

जनताहरुको आकर्षक बन्दै युवा उम्मेदवार अकल बम !

नेपालगन्ज ।बाँके क्षेत्र नं २ को ख बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका अकल बहादुर बम घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाएका छन् । जनताको घरदैलोमै पुगेर उनले आफ्नो पक्षमा भोट मागिरहेका छन् । जनताको अवस्थ बदल्नका लागि माओवादी केन्द्रलाई भोट दिन आग्रह गरिरहेका बमलाई मतदाताहरुबाट पनि निकै राम्रो प्रतिक्रिया मिलेको छ । बाँके निर्वाचन […]

Continue Reading