पर्यटनमन्त्रीलाई व्यवसायीको प्रश्न- ‘कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?’

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले अन्तरराष्ट्रिय उडानका लागि सङ्घीय सरकारले किन पहल गर्न सकेको छैन ? कहिलेदेखि उडान सुरु हुन्छ ? जस्ता प्रश्न गरेका थिए । गत […]

Continue Reading

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।  

यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।   पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ। शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा […]

Continue Reading

इन्धनको मूूल्य फेरि भारतबाट घटेर आयो !

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ।  आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको हो।  नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर तीन रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल […]

Continue Reading

दाङमा खाना पकाउने ग्याँस पड्किँदा २ जना घाइते

४ फागुन, दाङ। दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर- १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् । बिहीबार विहान साढे […]

Continue Reading

दुई तिहाइ शिशुलाई जन्मजात मुटुरोग !

काठमाडौं । जन्मदै मुटुमा देखिने रोगलाई ‘जन्मजात मुटुरोग’ भन्ने गरिन्छ । बालबालिकामा देखिने मुटुरोगहरुमध्ये अधिकांशको मुटुमा प्वालको समस्या हुन्छ । विषेश गरी समय नपुग्दै जन्मने शिशुहरुमा जन्मजात मुटुको समस्या देखिने गरेको चिकित्सकहरुको बताउँछन् । जन्मजात मुटु रोगमा बच्चा जन्मिएपछि राम्रोसँग दूध चुस्न नसक्ने वा दूध चुस्ने समयमा निधारमा धेरै पसिना आउने, सुतिरहँदा पनि पसिना आइरहने, धेरै […]

Continue Reading

सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ ।

काठमाडौँ — ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पालमा उपचारका क्रममा हरिकलाको निधन भएको अस्पतालकी निर्देशक डा. निजिना ताम्राकारले पुष्टि गरिन् । हरिकला ८६ वर्षकी थिइन् । अस्पतालका अनुसार हरिकलाको शरीरको अधिकांश भाग आगोले जलेको थियो । उनको शरीरको ७० […]

Continue Reading

सांसद भण्डारीको अडान – म स्वदेशमै उपचार गर्न चाहन्छु

ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ। गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। उनीहरूलाई कीर्तिपुर अस्पतालको आइसियुमा राखेर उपचार गरिएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण […]

Continue Reading

सांसद चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लग्ने तयारी

ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई देश बाहिरका अस्पतालमा लगेर उपचार गर्न सिफारिस भएको छ। गए रातिदेखि उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर […]

Continue Reading

संकलन गरि राखेको काठमा आगलागी हुँदा लाखौंको नोक्सानी !

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित नमुना सामुदायिक वनमा घाटगद्दी (संकलन) गरि राखेको काठमा आगलागी हुँदा ठुलो परिणाममा काठ जलेर नोक्सान भएको छ । नमुना सामुदायिक वनका अध्यक्ष विनोद चौधरीका अनुसार बुधबार दिउँसो सागरनाथ वन परियोजनाबाट फैलिएको आगो घाटगद्दी गरेर राखेको काठको चाङ्गहरुमा फैलिएको हो । उनका अनुसार सागरनाथ वन परियोजनाको टिकको जङ्गल […]

Continue Reading

म्याद गुज्रेका ६ सय ५७ कार्टुन बियर नियन्त्रणमा !

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएका ६ सय कार्टुन भन्दा बढी बियर नियन्त्रणमा लिएको छ । बुधबार बजार अनुगमनको क्रममा विभागको टोलीले सिनामंगलबाट २२ लाख ६५ हजार रुपैयाँ बराबरको ६ सय ५७ कार्टुन बियर बरामद गरेको हो ।  विभागका अनुसार बरामल गरिएको बियर काठमाडौं महानगरपालिका–९ सीनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको काठमाडौं–३२ […]

Continue Reading