भारतीय बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले दिएन इन्टरनेट सुविधा !
पशुपति क्षेत्रमा शिवरात्रि मनाउन आएको केही भारतीय बाबाले इन्टरनेट माग गरेकोप्रति पशुपति क्षेत्र विकास कोषले असहमति जनाएको छ । धार्मिक ध्यान तथा तपस्याका लागि आएका बाबाहरूले इन्टरनेट चलाउन माग गर्नु नाजायज रहेको भन्दै कोष असहमत भएको हो । फ्री इन्टरनेट दिँदा सुरक्षा चुनौती र विकृति बढ्ने कोषको धारणा छ । कोषसँग केही बाबाले फ्री इन्टरनेट सेवा पनि हुनुपर्ने […]
Continue Reading