ड्राइभिङ्ग लाइसेन्समा नयाँ नियम, प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याए पुग्ने !

काठमाडौं । बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली कार्यान्वयनमा आएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय र  मुख्यमन्त्री कार्यालयबीच लामो समयदेखिको विवादका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) ७० प्रतिशत अङ्क ल्याए पुग्ने प्रणाली मङ्गलबारबाट कार्यान्वयनमा आएको हो । यसअघि मन्त्रालयले गत असोज, मङ्सिर र पछिल्लो पटक […]

Continue Reading

जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

३ फागुन, पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव […]

Continue Reading

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा !

मलंगवा । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर […]

Continue Reading

महाशिवरात्रिको दिन पशुपतिमा शङ्कराचार्यको विशेष कार्यक्रम

काठमाडौं । यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवद्र्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्राचार्यको बिहीबार आगमन हुने भएको छ । उनको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनःनिर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका […]

Continue Reading

पढाउन गएका शिक्षिकाहरु विद्यालयमै निदाउँछन् !

ललितपुर । ललितपुरको पुल्चोकमा एक विद्यालय छ –मदन स्मारक । यो विद्यालयमा पढाउन गएका शिक्षिकाहरु दिनभर सुत्छन् । विद्यालयमै निदाउँछन् । विद्यालयमा ६५० विद्यार्थी छन् र २३ शिक्षक छन् । विद्यार्थी उत्तीर्ण हुने प्रवृत्ति हेर्दा विद्यालय गुणस्तरीय शिक्षाका लागि राम्रो छैन । औसत नै छ । सुधारका लागि गर्नु पर्ने अनगिन्ति कामहरु छन् । तर विद्यालय […]

Continue Reading

मजदूर आन्दोलनमा लुटपाट, प्रहरी मुकदर्शक, चौतर्फी विरोध !

काठमाडौं । यातायात व्यवसायी तथा मजदूरको आन्दोलनको क्रममा गोंगबुस्थित नयाँ बसपार्क बाहिर रहेको ल्होत्से मलमा लुटपाटदेखि भौतिक संरचनामा क्षति पु¥याउने काम भएपछि यसको चौतर्फी विरोध शुरु भएको छ । अराजक शैलीमा आन्दोलनकारीले मलमा रहेका मोबाइल पसलमा छिरेर लुटपाट गरेको भन्दै नेपाल मोबाइल व्यवसायी महासंघले विरोध गर्दै क्षतिपूर्तिको माग समेत गरेको छ । घटनामा संलग्नलाई कारबाही गर्न […]

Continue Reading

रोहितको नामिबियाविरुद्धको अर्धशतकसँगै ओडीआई क्रिकेटमा  हजार रन पूरा

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नामिबिया विरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने । रोहितले ३३ खेल खेल्दै […]

Continue Reading

मोबाइल व्यवसायीको ८ करोड भन्दा बढी लुटपाट भएको दाबी !

२ फागुन, यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ । सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो । ल्होत्से मलमा मोबाइल […]

Continue Reading

काठमाडौं ‘लाइफलाइन’ क्षेत्र नै तनावग्रस्त !

काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म उपत्यकाका सवारीसाधन […]

Continue Reading

प्रदर्शनकारीले जलाए प्रहरी भ्यान, बालाजु बाइपासमा तनाव !

काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ। यातायात मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन हिंसात्मक बनेको हो । प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन्। मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडकमै गाडी रोकेर प्रदर्शन गरेका थिए। यातायात खुलाउन प्रयास गरेको प्रहरी र यातायात मजदुरबीच झडप हुँदा चक्रपथको बालाजु बाइपास खण्ड तनावग्रस्त […]

Continue Reading