दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी !

९ फागुन, काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो । गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको […]

Continue Reading

हरेक १५ हजार बालबालिकामध्ये एक जनामा आँखाको क्यान्सर

 बालबालिकाको आँखामा लाग्ने क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ । यो रोग थोरै बालबालिकामा मात्र देखिने भए पनि समयमै उपचार नभएको अवस्थामा आँखाको ज्योति गुम्ने, आँखा नै निकालेर फाल्नु पर्ने वा रोग पुरानो भएमा मृत्यु समेत हुन सक्छ । करिब १५ हजार बालबालिकामध्ये एक जनामा यो रोग लाग्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । आँखामा […]

Continue Reading

दिनेश कार्कीलाई उद्धार गरिदिन प्रधानमन्त्रीलाई आग्रह !

९ फागुन, काठमाडौं । दुई वर्षदेखि साउदी अरबको जेलमा रहेका धनकुटाका दिनेश कार्कीका परिवारले उद्धारको पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । दिनेशका बुवा गणेशबहादुर कार्कीसहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर छिटो उद्धार गरिदिन आग्रह गरेका हुन् । दिनेश ट्राफिक नियम उल्लंघन गरेको कसुरमा दुई वर्षदेखि साउदी अरबको जेलमा छन् । […]

Continue Reading

बैंकको चर्को ब्याजदर विरुद्ध व्यावसायिको आन्दोलन !

काठमाडौँ । बैंकहरुले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरुले पनि आन्दोलन थालेका छन् । बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै उनीहरुले अन्तरक्रिया लगायत विभिन्न कार्यक्रमहरु थालेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने […]

Continue Reading

बैंकको चर्को ब्याजदर विरुद्ध व्यावसायिको आन्दोलन

काठमाडौँ । बैंकहरुले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरुले पनि आन्दोलन थालेका छन् । बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै उनीहरुले अन्तरक्रिया लगायत विभिन्न कार्यक्रमहरु थालेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने […]

Continue Reading

दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिँदै !

महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।   कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइन्छ। […]

Continue Reading

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते चालकको मृत्यु !

८ फागुन, काठमाडौं । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते सहचालकको मृत्यु भएको छ । आइतबार राति जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ नगरपालिका-६ अम्डालीस्थित भित्री सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक चापाकोट नगरपालिका-२ धुर्कोटका ३२ वर्षमा नविन सुनार र सहचालक वालिङ नगरपालिका-८ मिर्दिका १४ वर्षका सोविन विक […]

Continue Reading

ओखलढुङ्गा । दलितलाई शिव मन्दिरमा पूजाआजा गर्न रोक लगाउने जातीय विदेभको मुद्दा जिल्ला स्थित स्थानीय सरकार र सुरक्षा निकायका प्रमुखकै उपस्थितिमा मिलापत्र गराउने प्रयास गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं – ४ स्थित रुम्जाटारको शिव मन्दिरमा शिवरात्रीको अवसरमा पुजा गर्न दलित समुदायका व्यक्तिलाई शनिबार मन्दिरको रेखदेख गर्दै आएका लक्ष्मण गुरुङ लगायतले अवरोध गरेका थिए […]

Continue Reading

अमेरिका बन्दुक हिंसा : पाँच हजार आठ सयको मृत्यु !

 हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ। आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गए […]

Continue Reading

८०० मुद्दा पर्दा पनि कारबाही भएन, मिटरब्याज पीडितहरू फेरि आन्दोलित !

सर्लाही । सर्लाहीका मिटरब्याज पीडित किसान तथा मजदुरहरु फेरि आन्दोलित भएका छन् । मिटरब्याज पीडित किसान तथा मजदुर संघर्ष समिति सर्लाहीले पीडक साहु–महाजनविरुद्ध चरणबद्ध रुपमा आन्दोलन सुरु गरेका हुन् । करिब ४ वर्ष पहिला सर्लाहीबाट संघर्ष समिति गठन गरेर आन्दोलन गरेको र काठमाडौँमा समेत आन्दोलन गर्दा पनि समस्या समाधान नभएको भन्दै पुनः आन्दोलन सुरु गरेका हुन् […]

Continue Reading