दुर्गा प्रसाईं नेतृत्वको ‘महाअभियान’को बानेश्वरमा प्रदर्शन !

काठमाडौंको बानेश्वरमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शन भएको छ।  शनिबार दिउँसो माइतीघर मण्डलामा भेला भएर नाराबाजी गर्दै प्रदर्शनकारीहरू नयाँ बानेश्वर पुगेका हुन्। उनीहरूले नयाँ बानेश्वरमा कोणसभा गरेका छन्।  आर्थिक अन्याय र बेथितिविरूद्ध आन्दोलन गरेको उनीहरूको भनाइ छ। उनीहरूले राजतन्‍त्र फर्काउनुपर्ने, संघीयता खारेजीको मागसहित नाराबाजी समेत गरेका छन्।  प्रदर्शनकारीले राष्ट्रिय […]

Continue Reading

कम्दीमा प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता सुरु !

फागुन १९ गते, नेपालगञ्ज ।बाँकेको कम्दीमा दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता डुडुवा गाउँपालिका वडा न.५ स्थित कम्दिको श्री शहिद स्मारक माबिको प्रांगणमा सुरु भएको छ ।बाँके कम्दी जुडो डोजो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगितालाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन […]

Continue Reading

युथभिजन स्कुलले आफ्नो ६टौ बार्सिक उत्सव मनायो !

युथभिजन इ मी स्कुलले आफ्नो ६टौ बार्सिक उत्सव मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा न ४ बसपार्क पर्गती टोल मा रहेको युथ भिजनले आफ्नै प्रा आगन मा एक कार्यक्रमको बीचमा मानयको हो । कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा न ४ का अध्यक्ष गोपाल पुन , विशिष्ट अथिती पुर्ब जिल्ला शिक्षा अधिकारी धर्मराज केसि […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश, पक्राउ गर्न निवेदकको माग !

काठमाडौं । सर्वोच्चले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्धको मुद्धा सुनुवाई गर्न आदेश दिएको छ । यसअघि उक्त मुद्धा दर्ता गर्न सर्वोच्चले अनुमति दिएको थिएन् । तर शुक्रबार सर्वोच्च अदालतले प्रचण्डबिरुद्धको मुद्धा दर्ता गर्न आदेश दिएको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालमा भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको निवेदन दर्ता गर्न […]

Continue Reading

पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम !

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए। पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर […]

Continue Reading

पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम !

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए। पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर […]

Continue Reading

सैनिक अदालतले, उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउनको आदेश दियो !

निक अदालतले उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउन आदेश दिएको छ।  बिहीबार उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठन भएको सैनिक अदालतले शाहीलाई सेवाबाट हटाउन आदेश दिएको सैनिक प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।  आर्थिक अनियमितता गरेको, सैनिक आचरण, मर्यादाको उल्लंघन गरेको आरोप शाहीमाथि थियो। उक्त आरोपमा उनी दोषी ठहर भएको उनले बताए।  यस्तै प्राड महासेनानी महेन्द्रजंग शाह र प्राड […]

Continue Reading

तनहुँमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु !

तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की […]

Continue Reading

तुरुन्त मर्मतले फागुन २२ बाट बाँकेभरी सेवा दिने !

नेपालगन्ज : घर, कार्यालय, होटेल तथा रेस्टुरेन्ट लगायतका ब्यापारीक प्रतिष्ठानहरुमा तुरुन्त मर्मतले फागुन २२ बाट आफ्नो सेवा दिने भएको छ । खानेपानी, बाथरुम, विद्युत लगायतका समस्या समाधानको लागी तुरुन्त मर्मतले बाँकेभरी नै आफ्नो सेवा प्रदान गर्न लागेको हो । फागुन २२ गतेबाट नै ब्यवसायीक रुपमा सेवा आरम्भ गर्न लागेको तुरुन्त मर्मतका संचालक ऋषि पोखरेलले जानकारी […]

Continue Reading

ट्रकको ठक्करबाट महिलाको मृत्यु

पूर्वीनवलपरासी — पूर्वी नवलपरासीको दुम्कौलीमा भारतीय ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कावासोतीका डिएसपी सन्तोष पाठकका अनुसार बिहीबार राजमार्गमा साइकल चलाउँदै गरेकी रजहरकी ५५ वर्षीया डालीमाया दमाइलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । ठक्करबाट सख्त घाइते महिलाको उपचारको क्रममा जिल्ला अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले जनायो । ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा […]

Continue Reading