मेयरको सट्टामा एसईई परीक्षा दिने इन्जिनियर ज्वाइँ पक्राउ !
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा नाताले ज्वाइँ पर्ने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आइतबार गणित विषयको एसईई परीक्षा परीक्षा चलिरहेको बेला मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ को प्रवेश पत्रसहित मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट ज्वाइँ कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका साह गरुडा नगरपालिका–६ का […]
Continue Reading