सरकारले मिटरब्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्दै !
काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा मिटरब्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्ने भनिएको छ । बिहीबार सरकारका प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र गठबन्धनको साझा नीति तथा कार्यक्रम बाचन गर्दै मिटरब्याजलाई दण्डनीय अपराध बनाउने गरी कानुन संशोधन गर्ने बताएकी हुन् । मिटरब्याजका सम्बन्धमा मिटरव्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको २०७९ भाद्र २७ को […]
Continue Reading