भारतीय कार सिन्धुलीमा दुर्घटनामा, ४ को मृत्यु !
काठमाडौं । सिन्धुलीमा एक भारतीय कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार राति साढे १२ बजे कमलामाई नगरपालिकास्थित गढी गेट नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । भएको नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए। दुर्घटनामा परेका […]
Continue Reading