काठमाडौँमा बालेनको एक्सनपछि अस्पतालहरुको बेइमानी सार्वजनिक हुँदै !
काठमाडौँ । ‘स्वास्थ्य सेवा सञ्चालन मापदण्ड २०७७’ले भन्छ– सबै अस्पतालहरुले कुल शैयाको १० प्रतिशत निः शुल्क हुनुपर्छ र विपन्न असहायहरुले सेवा पाउनुपर्छ । यो मापदण्ड अपवाद बाहेक कुनै अस्पतालले पालना गरेका छैनन् । काठमाडौं महानगरले आफ्नो नगर क्षेत्रका अस्पतालहरुलाई यस्तो सुविधा दिन आग्रह गरेको छ । तर कुनै अस्पतालले पनि महानगरलाई गनेनन् । त्यसपछि मेयर बालेन्द्र […]
Continue Reading