नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफल गर्न बोलायो
निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाएको छ । शुक्रबार बिहान साढे ११ बजे बैठक बोलाइएको आयोगले जनाएको छ । निर्वाचन आयोगले हालसम्म निर्वाचनसम्बन्धी गरेको तयारीका सम्बन्धमा छलफल गर्न पनि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र निर्वाचन आयोगले […]
Continue Reading