यी प्रसिद्ध निर्देशकहरू वरुण नताशाको संगीतमा आलिया-जाह्नवीले प्रदर्शन गर्ने छन्

बलिउड अभिनेता वरुण धवन र नताशा दलाल जनवरी २४ मा विवाह गर्न लागेका छन्। आफ्नो जीवनमा नयाँ इनिङ्ग सुरु गर्नु भन्दा पहिले, शनिबार, जोडीले तिनीहरूको संगीत समारोहहरूमा धेरै रमाईलो पार्नेछ। निर्देशक करण जौहरलाई संगीत समारोहहरू विशेष बनाउन पूर्ण जिम्मेवारी दिइएको छ। एउटा समाचार वेबसाइटबाट प्राप्त जानकारी अनुसार, करण आफैंले वरुण-नताशाको संगीत नाइट आयोजना गर्न लागेका […]

Continue Reading

पारस्परिक सहयोग समाजको ३४ औं साधारण सभा सम्पन्न

नेपालगन्ज : नेपाल – चीन बीच रहेको ऐतिहासिक मैत्री सम्बन्धलाई जनस्तरबाट प्रगाढ, सुमधुर र दरिलो बनाउने उद्देश्यले स्थापना गरिएको नेपाल -चीन पारस्परिक सहयोग समाजको ३४ औं साधारणसभा विविध कार्यक्रम सहित भव्य रुपमा आज नेपालगन्जमा सम्पन्न भएको छ । विभिन्न संस्कृति झल्काउने नाचगान सहित नेपालगन्जको स्थानीय सि-एस-टी- होटल एण्ड पार्टी प्यालेसमा भएको साधारणसभामा प्रमुख अतिथि नेपालगन्ज […]

Continue Reading

हामीलाई भारतको कोभिड खोपहरूको बारेमा के थाहा छ ?

विश्वको सबैभन्दा ठूलो खोप ड्राइभ सुरू गरेको एक हप्ता भन्दा पनि कम समयमा, भारतले कोभिड १९ खोपका हजारौं निःशुल्क खुराक छिमेकी देशहरूलाई पठाएको छ जसलाई व्यापक रूपमा खोप कूटनीति भनेर वर्णन गरिएको छ ।भारतको औषधि नियामकले कोभिसिल्डलाई हरिलो बत्ती दिएको छ । ब्रिटेनमा अक्सफोर्ड एस्ट्राजेनेका खोपको लागि स्थानीय नाम र कोभ्याक्सिन, फार्मा कम्पनी भरत बायोटेकले […]

Continue Reading

व्यवसायिहरुको साझा संस्था मध्य तथा सुदुर पश्चिम अटो मोबाईल्स एशोसिएसन, नेपाल

नेपालगंज/ मध्य तथा सुदुर पश्चिम अटो मोबाईल्स एशोसिएसन, नेपाल नामको गैर राजनितिक, गैर नाफामुलक संस्था नेपालगंजमा खोलिएको छ ।मध्य तथा सुदुर पश्चिम नेपालमा यातायात (अटोमोबाईल) का साधन तथा पाटपुर्जा बिक्रिवितरण गर्ने व्यावसायिहरुको साझा संस्था अटोमोबाईलसङ सम्बन्ध राख्ने विभिन्न कम्पनिहरु तथा व्यावसायिहरुको हकहित एवं व्यावासायलाई संरक्षण र प्रबंधन गर्ने मुख्य उद्देश्यका साथ यो एशोसियसन खोलिएको हो […]

Continue Reading

चिकित्सकमाथि आक्रमण

काठमाडौं— चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक माथि बिरामीका आफन्तले आक्रमण गरेका छन् । नेशनल रेजिडेण्ट एशोसिएसनका सचिव डा. सुमन दाहालका अनुसार कोभिड आइसियुमा उपचारको क्रममा बुटवलका बिरामीको मृत्यु भएपछि आफन्तले डा. सबिन भण्डारीलाई लातीले हानेको बारे बताएका छन् । इन्फ्लुएन्जाको देखिएपछि ती बिरामीलाई आइसियुमा भर्ना गरिएको थियो। बिरामीको इन्फ्लुएन्जाको परीक्षण […]

Continue Reading

नयाँ प्रजातिको कोरोना नेपालमा पुष्टि

काठमाडौं-  नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा तीन जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो। उक्त प्रजाति बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि.१.१.७ वा २०बि/५०१वाइ.भि वान भएको पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी […]

Continue Reading

क्यान्सरबाट जोगिन काउली

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, […]

Continue Reading

पूर्व महानिर्देशक डा. अश्फाक शेखको निधन

काठमाडौं- औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक डा. अस्फाक शेखको निधन भएको छ। ८० वर्षीय डा. शेखको आज निधन भएकाे हाे। डा. शेष २०४६ अघिदेखि २०५७ सम्म औषधि व्यवस्था विभागको महानिर्देशक थिए। विभागका पूर्व महानिर्देशक नारायण ढकालले डा. शेखको मृत्युको पुष्टि गर्दै भने, ‘के कारणले मृत्यु भएको भन्ने जानकारी छैन। उहाँ सुगरको बिरामी हुनुहुन्थ्यो।’ डा. शेषकाे […]

Continue Reading

कोरोनाविरुद्ध भारतले सुरु गर्‍यो खोप अभियान, पहिलो चरणमा १० करोड स्वास्थ्यकर्मीलाई भ्याक्सिन

नयाँ दिल्ली (भारत)- भारतले कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ। शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध खोप अभियानको उद्घाटन गरेका हुन्। एक सरसफाई कर्मचारी कोभिडविरुद्धको भ्याक्सिन पाउने पहिलो भारतीय नागरिक बनेका छन्। प्रधानमन्त्री मोदीले शनिबार बिहान देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘हामी विश्वको सबैभन्दा ठूलो खोप अभियानको सुरुवात गर्दैछौं र यसले विश्वलाई हाम्रो क्षमता देखाउँछ।’ […]

Continue Reading

जाडोयाममा बच्चाहरुमा निमोनियाको समस्या

निमोनिया श्वास–प्रश्वास प्रणालीमा लाग्ने एक किसिमको जटिल रोग हो, जसले फोक्सोलाई असर गर्दछ, तर संवेदनशील बच्चाहरुमा संक्रमण साधारण लक्षणबाट शुरु भई, पछि निमोनिया जस्तो जटिल रोग पनि गराउन सक्छ । निमोनिया पाँच वर्ष मुनिका बच्चाहरुको मृत्युको कारण मध्येको एक प्रमुख कारण हो । सही समयमा विशेषज्ञ डाक्टरद्वारा उपचार गराउनले यस बाट हुने जटिलता र मृत्युदर […]

Continue Reading