अस्पताल विकास समितिद्वारा कार्यवाहीको माग
नेपालगञ्ज : भेरी अस्पताल नेपालगन्जमा नर्सहरुले ठेगाना सोधेकै बिषयलाई लिएर चिकित्सक र नर्समाथि हातपात र दुर्व्यवहार गरेको लाई कानूनी दायरामा ल्याई कडा कार्यवाही गर्ने माग राख्दै अस्पताल विकास समितिले बिज्ञप्ती जारी गरेको छ । आफुलाई सामाजिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही सहित ८/१० जना युवाहरु सोमवार अस्पतालमा प्रवेश गरि डिउटीमा खटिएका चिकित्सक र नर्समाथि हातपात र […]
Continue Reading