कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तलाई एक लाख राहत दिने

कोभिड–१९ संक्रमणबाट मृत्यु भएका आफन्तलाई कर्णाली प्रदेश सरकारले एक लाख राहत दिन अग्रसर भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तलाई एक लाख राहत दिन अग्रसर भएको हो । प्रति मृतक एक लाखका दरले मृतकका आफन्तलाई राहत दिन प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद व्यवस्थापन शाखाले अग्रसरता […]

Continue Reading

कर्णाली सरकारको बजेट : ३६ अर्व ५४ करोड ६६ लाख ३६ हजार, कोरोना नियन्त्रण प्राथमिकतामा

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब बढिको बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको लागि कुल ३६ अर्व ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर कर्णाली […]

Continue Reading

५१ कम्पनीको सेयरमा अस्वभाविक चलखेल

सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ ।सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ । अर्थमा बुझाएको प्रतिवेदनअनुसार केही […]

Continue Reading

युवा संघले संचालन गरेको एम्वुलेन्स सेवाबाट ११३ ११३ बिरामी लाभान्वित

युवा संघले नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बाँकेमा संचालन गरेको निशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म ११३ जनाले लाभ लिएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागी लक्ष्यित गरि संचालन गरेको निशुल्क एम्बुलेन्सबाट ११३ जनाले लाभ लिएका हुन् । युवा संघ बाकेका सचिव सुनिल रसाइलीले […]

Continue Reading

नयाँ शैक्षिक सत्र आजबाट, देशभर भर्ना अभियान सुरु

विद्यालयहरुमा आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी भएको छ । सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाका अनुसार ‘मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु […]

Continue Reading

मिडियामैत्री नीति बनाउँछौं : मन्त्री नेपाली

सुर्खेत । कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले कर्णालीमा पत्रकारिताको संरक्षण तथा पत्रकारहरुको क्षमता विकासमा प्रदेश सरकारले मिडियामैत्री नीति निर्माण गर्ने प्रतिबद्धता जनाएकी छन् । मिडिया एक्सन नेपाल कर्णाली प्रदेशले सोमबार आयोजना गरेको ‘मिडियाको विश्वसनियता र आचारसहिंता कार्यान्वयन’ विषयक वेबिनार कार्यक्रममा मन्त्री नेपालीले उक्त प्रतिबद्धता जनाएकी हुन् । पत्रकारिता समाजको ऐना हो । […]

Continue Reading

जाजरकोटमा असार ७ सम्म थपियो निषेधाज्ञा, के- के खुल्ला,के-के बन्द (हेर्नुहोस सुचनासहित)

जिल्ला प्रशासन कार्यालयले सोमबार आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सोमबार सम्पन्न बैठकले कोभिडको संक्रमण दर घट्दै गएपनि संक्रमणको जोखिम उस्तै रहेकाले निषेधाज्ञा थप गरिएको डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिनुभयो । बैठकको निर्णय अनुसार खाद्यान्न, फलफूल, माछामासु, दूध डेरी, […]

Continue Reading

आमाको १२ हजारकाे गहनाले बनायाे कराेडपति

काठमाडौं : कैलालीको लम्कीका सूर्यबहादुर थापा सानै उमेरदेखि उद्योगी बन्न चाहन्थे । तर उद्योगी बन्नका लागि उनको आर्थिक अवस्था मजबुत थिएन । निम्न पारिवारिक वातावरणमा हुर्किएका थापाको उद्योगी बन्ने चाहना भने बढ्दै गैरहेको थियो । जब उनी २०४३ सालमा १९ वर्षका थिए उद्योगी बन्ने यात्राको थालनी गर्ने हिम्मत जुटाए । हिम्मत जुटाएर मात्रै के गर्नु लगानी […]

Continue Reading

सहिद परिवारका सदस्यलाई आत्मनिर्भर बनाउन जाजरकोटमा दुई करोड ३७ लाख रुपैयाँ वितरण

जनयुद्ध, जनआन्दोलन तथा प्रदेश स्थापना आन्दोलनका घाइते, अपांगता भएका तथा सहिद परिवारका सदस्यलाई आत्मनिर्भर बनाउन जाजरकोटमा दुई करोड ३७ लाख रुपैयाँ वितरण गर्न लागिएको छ । उक्त कार्यक्रमका लागि शुक्रबारसम्म करिव ४ सय जनाको सिफारिस आएको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विकले जानकारी दिए । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले […]

Continue Reading

सिकाई सहजीकरण गर्ने वैकल्पिक प्रक्रिया एवं माध्यम

विश्व यतिबेला कोभिड-१९ को संक्रमणका कारण आक्रान्त छ । यसको प्रभाव सबै क्षेत्रमा परेको छ । यसबाट शिक्षा क्षेत्र पनि निकै प्रभावित भएको पाइन्छ । विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरुको भौतिक उपस्थिमा हुने सिकाइ सहजीकरण बन्द अवस्थामा छ। वैकल्पिक प्रक्रियाबाट भएपनि सिकाइ सहजीकरणलाई निरन्तरता दिने विषयमा तीनै तहका सरकारबाट विभिन्न कार्यविधि एवं निर्देशनहरु पनि आएका छन् […]

Continue Reading