भेरी नगरपालीका टोलटोलमा स्वास्थ्यकर्मी संक्रमितलाई फोनबाट समेत परामर्श
जाजरकोट जेठ ३१ : भेरी नगरपालिकाले कोरोना संक्रमितहरुको घरघर पुगेर परीक्षण र उपचार सेवा तथा स्वास्थ्यकर्मी पुग्न नसकेको ठाउँमा फोनमार्फत परामर्श दिँदै आएका छन । सबै वडाका बस्ती तथा घरमा जनप्रतिनिधिका स्वास्थ्यकर्मीको टोली पुगेर कोरोना परीक्षण गर्दै आएको छ । यस्तै, अन्य रोगबाट पीडित बिरामीहरुको उपचार समेत गरेको छ। कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्यकर्मीको टोली टोलटोलमा […]
Continue Reading