बागेश्वरी माताले हामी सबैको रक्षा गरुन, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल असार ३ गते बिहिबार इश्वी सन २०२१ जुन १७ तारीख जेठ शुक्लपक्ष सप्तमी तिथी पूर्वफागुनी नक्षत्र सिद्धि योग वणिज करण चन्द्रमां सिंह राशिमा आनन्दादि योगमा गद योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु कुमार यात्रा विश्व खडेरी रोकथाम दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, […]

Continue Reading

युवा संघ लुम्बिनी प्रदेश द्वारा बिपत्ति अवस्थामा एकजुट भएर लाग्न आग्रह

नेपालगन्ज :बिगत केही दिन देखि देशभर अबिरल परेको बर्षाको कारण जनधनको क्षती भएको कुरालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेशले सरकार संग तत्काल राहत र उद्दारको लागि कार्य गर्न अपिल गरेको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै जनताको गाँस बास, कपास र सुरक्षित स्थानमा स्थानान्तरणको […]

Continue Reading

पहिरोले थुनिएको मेलम्ची बाँध एक्कासी फुट्दा मेलम्ची बजार

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण अत्यधिक प्रभावित भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्र डुवानमा पर्‍यो । बाढीका कारण मेलम्ची नगरपालिकाका ६०० जना प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको थियो । त्यसक्रममा पानीमा फसेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र […]

Continue Reading

असार २५ गतेसम्म कर तिर्न सरकारले दियो समय

सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र […]

Continue Reading

कम्पनीको सेयरमा अस्वभाविक चलखेल (५१ वटा कम्पनीको नामवली सहित)

सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ । अध्ययनले ५१ कम्पनीहरुमा लगानी गर्न जोखिमयुक्त रहेको देखाएको बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । यी कम्पनीहरुमा इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ लगायतका कारण बढेको अध्ययनले देखाएको […]

Continue Reading

लक्ष्य भेट्न् असारमा प्रतिदिन १२ अर्ब खर्चनुपर्ने

चालु आर्थिक वर्ष २०७७/७८ को ११ औं महिना (साउन-जेठसम्म) नेपालको कुल बजेट खर्च ६२.१७ प्रतिशत मात्र भएको छ । सरकारले चालु आवमा कुल १४ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको थियो । तर, यो लक्ष्यलाई आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले १२ खर्ब ६६ अर्ब २६ करोड रुपैयाँ खर्च गर्ने […]

Continue Reading

समुहमा मिलेर पशुपन्छी पालन

रमेश क्षेत्री, नेपालगन्ज : जानकी गाउँपालिकामा समुहमा मिलेर पशुपन्छी पालन गर्नेहरु अधिकांस महिला किसानहरु छन् । जानकीमा सक्रिय रुपमा ७ वटा समुहले मिलेर पशुपन्छी पालन गरेको पाइन्छ । जानकी गाउँपालिका वडा नम्बर ४ लैनपुरमा रहेको फुलबारी महिला कुखुरा पालन समुहमा १६ जनाको सीमित छ । उनीहरु महिनाको एक दिन बैठक बस्छन् र सामुहिक हितका विषयमा छलफल […]

Continue Reading

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा शिक्षा

संबैधानिक रुपमा तीन तहको सरकारको साझा अधिकार क्षेत्र भित्र पर्ने शिक्षा प्राप्तिको अधिकार आम नेपाली जनसमुदायको साझा सवाल र बस्तु हो । विगत वर्ष झै यस आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको वाचन प्रदेश प्रमुख गोविन्द कलैनीले हिजो प्रदेश सभा समक्ष प्रस्तुत गर्नु भएको छ । जहाँ ४६ वटा बुदामा रहेको नीति तथा कार्यक्रममा […]

Continue Reading

कुन प्रदेशमा कस्तो बजेट

आगामी आर्थिक वर्ष २०७८/७९ मा सात वटा प्रदेशले कुल २ खर्ब ६१ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । मंगलबार सात वटै प्रदेशले आगामी आर्थिक वर्षको वाषिर्क आयव्ययको विवरण प्रदेशसभामा प्रस्तुत गरेका हुन् । प्रदेश सरकारहरुले ल्याएको बजेटको कुल आकार चालु आर्थिक वर्षको तुलनामा केही खुम्चिएको छ । प्रदेशहरुले आन्तरिक स्रोत, वित्त हस्तान्तरण […]

Continue Reading

यूनियनका सिइओ मनोज कुमार लाल कर्णको कार्यकाल ४ वर्ष थप

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको एक कार्यकाल थपिएको छ । कम्पनीको सञ्चालक समितिले साउन एक गतेदेखि लागु हुने गरि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो । समितिले कार्यकाल थप्ने निर्णय गरे पनि बीमा समितिबाट स्वीकृति भने लिनु पर्नेछ । कर्णको यहि असार मसान्तबाट कार्यकाल सकिदै छ । […]

Continue Reading