खोप लगाएको विद्युतीय प्रमाणपत्र लिएपछि मात्र विदेश जाने टिकट काट्नुहोस्

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानका लागि कोरोना विरुद्धको खोप र खोप लगाएको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य छ ।  खोप प्रमाणपत्र अनलाइनबाटै फारम भरेर लिन सकिन्छ । अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले https://vaccine.mohp.gov.np/public-request-form मा जानुपर्छ ।  आवेदन दिँदा चार वटा कागजात अनिवार्य रूपमा चाहिन्छ ।  परिचयपत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड अनलाइनबाटै अपलोड गर्नुपर्छ […]

Continue Reading

वडाध्यक्ष र सव इन्जिनियरबीचको बिबाद टुंगियो

शिवालय : शिवालय गाउँपालिकामा वडाध्यक्ष र सव इन्जिनियरबीच भएको बिबाद टुंगिएको छ । गाउँपालिका कार्यालयमा भएको छलफलमा वडा कार्यालयबाट सम्पादन हुने कार्यहरु आपसी समन्वय र सहकार्यमा सम्पन्न गर्ने प्रतिबद्धता सहित बिबाद टुंगिएको वडाध्यक्ष बिरवल खत्रीले बताए । वडा नं ७ का वडाध्यक्ष बिरवल खत्री र सव इन्जिनियर रविन्द्र बहादुर शाही बीच एकले अर्कोलाई कुटपिट गरेको […]

Continue Reading

अ.स.इन्जिनियर माथि हातपात गरेको भन्ने झुटो हो-वडाध्यक्ष खत्री

शिवालय गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बिरवल खत्रीले सब इन्जिनियर रविन्द्र बहादुर शाही माथि हातपात गरेको भन्ने कुरा झुटो भएको बताएका छन । वडाध्यक्ष खत्रीले विज्ञप्ति जारी गर्दै सब इन्जिनियर शाही माथि हातपात गरेको भनि मिडियावाजी भएको सबै व्यहोरा झुट्टा भएको बताएका छन । उनले आफ्नो जिम्मेवारी पुरा नगरी निर्माण हुँदै गरेका भवनहरुका डिजाइन […]

Continue Reading

वडाध्यक्षबाट अ.स. इन्जिनियर माथि कुटपिट

जिल्लाको शिवालय गाँउपालिकाका एक वडाध्यक्षले आफ्नै वडामा कार्यरत सव इन्जिनियर माथि हातपात गरेका छन् । वडा नम्बर ७ का वडाध्यक्ष वीरबल खत्रीले सोही वडामा कार्यरत सव इन्जिनियर रविन्द्रबहादुर शाही माथि आइतवार कार्यकक्षमै कुटपिट गरेका हुन् । वडाध्यक्ष खत्रीले आफ्नो वडा भन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा […]

Continue Reading

कोभिड नियन्त्रण, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा विशेष जोड दिदै शिवालयको निति तथा कार्यक्रम प्रस्तुत

शिवालय गाँउपालिकाले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाँउपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले बुधवार शिवालयमा आयोजित गाँउसभामा निति तथा कार्यक्रम पेश गरेका हुन् । उनले कोभिड १९ महामारीका कारण विश्व नै आक्रान्त बनिरहेको बेला शिवालय गाँउपालिका पनि अछुतो रहन नसकेको र जसका कारण विकास निर्माणका काम समेत प्रभावित भएको बताउँदै कोभिड नियन्त्रण […]

Continue Reading

जाजरकोटकी एक महिलाको भारतमा बलात्कारपछी हत्या

भारतमा जाजरकोटकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । धन कमाउनको लागि भारतको हिमाचल प्रदेश रिकांगपिओ पुगेकी जाजरकोट भेरी नगरपालिका डिंगा स्थायी घर भएकी बर्ष ३८ की नेने रानाको बलात्कारपछी हत्या भएको हो । भारतीय संन्चार माध्यमका अनुसार संगै कमाउन गएका रानाको आफ्नै देवर र भिनाजुले हत्या गरेको बताएका छन् । रानाको हत्या गरेको आरोपमा […]

Continue Reading

पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण

जाजरकोट : जाजरकोटको भेरी नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न उन्नत जातका भैँसी वितरण गरेको छ । दूध पकेट क्षेत्र विस्तार र किसानको आय बढाउन अनुदानमा उन्नत जातका भैँसी वितरण गरिएको हो ।      वडा नं १३ रोकायगाउँमा ५० प्रतिशतभन्दा माथि क्रस वर्णशङ्कर (मुर्रा) जातको ब्याउने भैँसी वितरण गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । […]

Continue Reading

जाजरकोट जिल्लाका स्थानीय तहहरुलाई नागरिक समाजको ध्यानाकर्षण पत्र

मानवीय विकास सूचकांकका आधारमा नेपालमा ७७ जिल्ला मध्य ६८ औं र कर्णली प्रदेशका १० जिल्ला मध्य ८ औं स्थानमा रहेको जाजरकोट जिल्लालाई मानव विकासमा पछाडी पार्ने गरिवी, अशिक्षा, असमानता र कुशासन हुन् । श्रोत व्यवस्थापन, उत्पादन र व्यावसायिकरण, आत्मनिर्भर, समुन्नत र सुशासनयुक्त जाजरकोटको निर्माण भन्ने परिकल्पनाका साथ जाजरकोट जिल्लाले दीगो र समावेशी विकासको शंकल्पलाई जिल्लाका […]

Continue Reading

अक्सिजन प्लान्ट जडान गर्न नसक्ने कम्पनीलाई धरौटी जफत सहित कारवाहीको लागि सिफारिस

उपचार शाखामा निर्धारित समयमा सप्लायर्सले अक्सिजन प्लान्ट जडान गर्न नसकेको भन्दै स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले शुक्रबार सार्बजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको हो । श्वास प्रश्वास सम्बन्धिका विरामीहरुको उपचारमा प्राण वायुको रुपमा लिने गरिएको अक्सिज प्लान्ट उपचार शाखामा जडान हुन नसकेर स्वास्थ्य सेवा कार्यालयको नाममा आएको ४० लाख बजेट फ्रिज भएर जाने भएको छ । […]

Continue Reading

पाटनमा बेपत्ता भएका ७ जनाको उद्धार

पाँच दिनदेखि कुनै पनि खाने कुरा खाना नपाएका पाटनको चिसोले कमजोर बनेका ७ जनालाई पाटनकै खोचमा रहेको ओढारमा बसिरहेका अबस्थामा नेपाल प्रहरी र स्थानीय नागरिकको टोलीले फेला पारेको प्रहरी नायव उपरिक्षक मधु कुमार थापाले जानकारी दिए । पाटनको ओढारमा फेला परेका ७ जनालाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट गाउँतिर ल्याउने काम भईरहेको जिल्ला प्रहरी […]

Continue Reading