‘मानव तस्कर रोक्न सबै एक ढिक्का भएर लाग्नु पर्छ’ – एसपी अधिकारी

बाँके कार्तिक २९ गते ।नेपालगन्जको जमुनाह नाकामा मानव बेचविखन तथा ओसारपसार विरुद्ध आज सचेतिकरण कार्यक्रम गरिएको छ । शान्ति पुनर्स्थापना गृह र इप्रका जमुनाहको संयुक्त आयोजनामा नाकामा बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण कार्यक्रम गरिएको शान्ति पुनर्स्थापना गृहका संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारीले २१ औं सताब्दीमा मानिसले मानिसलाई […]

Continue Reading

दाहालको खुकुरी प्रहारबाट हत्या

आइतबार राति मोरङको बूढीगंगा गाउँपालिका-६ को कायलपुरस्थित एउटा घरमा जन्मदिनको पार्टी चलिरहेको थियो। त्यहीक्रममा युवाबीच सुरू भएको तनाव ‘ग्याङ फाइट’मा परिणत हुँदा एक जनाको हत्या भएको छ।  घटनामा धनकुटा पाख्रीबासका २६ वर्षीय रिजन दाहालको खुकुरी प्रहारबाट हत्या भएको हो। मृतक दाहाल सुनसरीको खनारस्थित रिलायन्स धागो उद्योगमा काम गर्थे। उनी इटहरी १३ खनारमा नै डेरा गरेर बस्दै आएका थिए।  […]

Continue Reading

हिमपहिरोमा परेर याक र चौंरी बेपत्ता

मुस्ताङको थासाङ गाउँपालिका-२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडाअध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिए । “भागदौड मच्चिदा सामान्य घाइते […]

Continue Reading

नेपाली फिल्मको प्रदर्शन तयारी, कुन फिल्म कहिले प्रदर्शन हुन्छ ?

कोरोना महामारीका कारण झन्डै दुई वर्षदेखि प्रदर्शन स्थगन गरिएका फिल्मको प्रदर्शन तयारी थालिएको हो । अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शक फर्काएसँगै नेपाली फिल्मकर्मीहरुले फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । फास्ट एन्ड फ्युरियस–९’ लगाउँदै दसैंदेखि हल संचालनमा आएपनि हलमा नेपाली फिल्म प्रदर्शनमा आइरहेको थिएन। निर्माताहरु हलमा दर्शक नआउने डरले फिल्मको प्रदर्शन मिति पक्का […]

Continue Reading

किन छाडिन् मलिकाले ‘सत्यम् ?

पछिल्लो समय नेपाली म्युजिक भिडियोमा सर्वाधिक रुचाइएकी मोडल तथा नायिका मलिका महतले चलचित्र ‘सत्यम्’मा काम नगर्ने भएकी छन् । मलिकाले पढाइको कारण देखाउँदै यो चलचित्र छाडेकी हुन् । चलचित्र ‘सत्यम्’को तिहार अगाडि वर्कसप पनि भएको  थियो । वर्कसपमा अभिनेता राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, नायिका मलिका महत लगायत सहभागी थिए । चलचित्रको टिम छायांकनको […]

Continue Reading

दीला कुमारी शाहको नेतृत्वमा नेपाल घरेलु तथा साना उद्योग महासंघ नयाँ कार्यसमिती

नेपालगन्ज २७ कार्तिक : नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगन्ज नगरसमितीमा दीला कुमारी शाहको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको छ । शनिवार नेपालगन्जमा आयोजित नगरसमिती तथा नेपालगन्ज महिला उद्यमी समितीको प्रथम साधारण सभा तथा अधिवेशनले शाहको नेतृत्वमा सर्वसहमत १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । समितीको वरिष्ठ उपाध्यक्षमा मोहमद वहाव खान, उपाध्यक्ष विष्णु […]

Continue Reading

समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा शर्मा, सचिवमा ओली

नेपालगन्ज : नेकपा (एकीकृत समाजबादी) निकट समाजबादी प्रेस संगठन बाकेको अध्यक्षमा लोकनाथ शर्मा चयन भएका छन् । शनिबार नेपालगन्जमा नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार प्रसार बिभाग प्रमुख किशोर थापाको अध्यक्षता बसेको भेलाले लोकनाथ शर्माको नेतृत्वमा ९ सदस्यीय समाजबादी प्रेस संगठन बाँकेको गठन गरेको हो । संगठनको उपाध्यक्षमा सुरज मेघनाथ , सचिवमा रामु ओली, सहसचिवमा ज्ञानु […]

Continue Reading

अर्थमन्त्री शर्माको बैंकहरूलाई दुर्गमका जग्गा पनि धितोको रूपमा स्विकार्न आग्रह

काठमाडौं : सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन्।  शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले त्यस्तो आग्रह गरेका हुन्। मन्त्री शर्माले बैंकहरूले कर्जा प्रवाह गर्दा मोटर बाटो पुगेको जग्गालाई मात्र धितोको रूपमा लिनाले गरिब किसानहरूले […]

Continue Reading

१०० बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने

७ कात्तिक, काठमाडौं । पीसीएल नर्सिङ पढाउने संस्थामा १०० बेडको अस्पताल अनिवार्य भएको छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का अध्यक्षसमेत रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षमा बसेको बैठकले मापदण्ड पूरा गरेका शिक्षण संस्थालाई मात्रै भर्ना खुला गर्ने निर्णय गरेको हो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीका सदस्य […]

Continue Reading

फेरि बढ्याे इन्धनकाे मूल्य, अब ग्यास प्रति–सिलिन्डर १५ सय ७५ रुपैयाँ

काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँले बढाएको हो । याे मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजल/मट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ । यस्तै खाना पकाउने एलपी ग्यासकाे मूल्य पनि बढेकाे छ । प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ […]

Continue Reading