पौडी खेल्ने क्रममा कुपिण्डे तालमा डुवेर एक बालकको मृत्यु
मंसिर ३, सल्यान । सल्यानको पर्यटकिय स्थल कुपिण्डे तालमा डुवेर एक बालकको मृत्यु भएको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका ८ मा रहेको तालमा डुबेर एक बालकको मृत्यु भएको हो । शुक्रवार कुपिण्डे तालमा लागेको मेला हेर्न गएका एक बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुने बनगाड कुपिण्डे नगरपालिका ८ आगरनेटाका ८ […]
Continue Reading