पेनड्राइभमा ‘डकुमेन्ट’ लिन जाँदा बलात्कार प्रयास” प्रहरी कार्यालय धाउँदा पनि मुद्दा दर्ता भएन’

बारा — बलात्कार प्रयासको सिकार भएकी एक महिला दुई सातादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि प्रहरीले मुद्दा दर्ता नगरेपछि न्याय माग्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर पुगेकी छन् । गत मंसिर ९ मा पचरौता नगरपालिकाको सुनसान कार्यालयभित्रै ३२ वर्षीय कार्यालय सहायक सञ्जय पासवानले २२ वर्षीया महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेका थिए । घटनाबाहिर आउँदा र […]

Continue Reading

जिल्ला कबड्डी संघ बाँकेको अध्यक्षमा खत्री

नेपालगन्ज : जिल्ला कबड्डि संघ बाँकेको अध्यक्षमा जनार्दन खत्री (जनक) चयन भएका छन् । नेपालगन्जमा आज भएको कबड्डि सम्बद्धहरुको भेलाले बाँकेमा जनार्दन खत्री (जनक)को अध्यक्षतामा ९ सदस्यीय संघ गठन गरेको हो ।त्यस्तै भेलाले संघको उपाध्यक्षमा सफिक बेहना, सचिवमा बिज्ञान शाह, सहसचिवमा ज्ञानेश्वर शर्मा र कोषाध्यक्षमा शर्मिला थापा चयन भएका छन् । त्यस्तै कबड्डी संघ बाँकेको […]

Continue Reading

कांग्रेसको १४ औं महाधिवेशनमा विमलेन्द्र निधिले दिए सभापतिमा उम्मेदवारी

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिउँसो भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।२५ वर्षसम्म सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका निधिले १४ […]

Continue Reading

नेता होइन, कुन चोर आए भन्छन्छन, गाउँमा कार्यक्रम हुँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आम जनताको नजरमा नेताहरूले विश्वास गुमाएको अवस्था आएको बताएका छन्। कांग्रेसको १४ ‍औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन्। अहिले गाउँ-गाउँमा कार्यक्रम हुँदा कुन नेता आउने भन्दा पनि कुन चाहिँ चोर आएछ भन्ने अवस्था आएको उनले बताए। ‘अहिले नेताहरूले पूर्ण रूपमा जनताको विश्वास गुमाएका छन्। […]

Continue Reading

समाजबादीको खजुरा २ मा बृहत भेला, अध्यक्षमा मल्ल चयन

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेले आफ्नो स्थानिय तहमा कमिटी गठनको कार्यलाई तिब्रता पारे संगै खजुरा २ मा शुक्रवार बृहत भेलाको आयोजना गरेको छ । वडा भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एस पोलिट ब्युरो सदस्य दलबहादुर सुनारले नेकपा एस खजुरामा मात्रै नभएर बाँके जिल्लामै पहिलो पार्टी भएर उभिने बताएका […]

Continue Reading

भैंसीपाल गरी मासिक चार लाख आम्दानी

दुई वर्षअघि मलेसियाबाट फर्केका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ का तीन युवाले सुरू गरेको भैंसीपालन व्यवसाय अहिले जिल्ला मै उदाहरणीय बनेको छ । यो व्यवसायबाट उनीहरूले मनग्य आम्दानी मात्रै गरीरहेका छैनन् जिल्लाका युवाहरूको आइडल पनि बनेका छन् । कुमार सापकोटा, माधवराज सापकोटा, टोपनाथ सापकोटाले सुरू गरेको भैंसी पालनबाट आकर्षित भएर साँगाचोकगढीका अरू युवा पनि अहिले भैंसीपालन […]

Continue Reading

डाक्टर गोविन्द केसी रूकुमका ग्रामिण बस्तीमा

हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले रुकुम पश्चिमको जिल्ला अस्पतालमा विरामीको सेवा गर्नेछन । अाज देखि एक हप्तासम्म उनले जिल्ला अस्पतालको ओपिडीमा विरामीको उपचार गर्ने भएका हुन ।हाडजोर्नि तथा नसा सम्बन्धिका विरामीको उपचार, परामर्शका लागि डाक्टर गोविन्द केसी जिल्ला अस्पताल आइपुगेको र अाजबाट उपचार थाल्ने जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसीले जानकारी दिए । त्यसका लागि आवश्यक […]

Continue Reading

बाहिरियो बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै

बायर्नलाई घरेलु मैदानमा जित दिलाउन थोमस मुलर, लरे साने र जमल मुसिएलाले गोल गरे । बार्सिलोना यसअघि सन् २०००-२००१ मा समूह चरणबाटै बाहिरिएको थियो । बायर्नले शतप्रतिशत जितसहित ६ खेलबाट १८ अंक जोड्यो । वेनफिका ८ अंक जोडेर समूह पविजेताको रुपमा नकआउट चरणमा पुग्यो । ६ मध्ये २ खेल जित र १ बराबरीबाट ७ अंक […]

Continue Reading

आज बाट ट्राफिक प्रहरीले कारबाही स्थलबाटै जरिवाना तिर्ने व्यवस्था गरेको छ।

काठमाडौं: काठमाडौं उपत्यकामा तपाइँ ट्राफिक नियम मिचेर कारबाही पर्नुभएको छ? जरिवाना तिर्दा बैंकमा घन्टौं लाइनमा बस्नुभएको छ?  उपत्यकामा ट्राफिक प्रहरीले कारबाही स्थलबाटै जरिवाना तिर्ने व्यवस्था गरेको छ। केहीगरी सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेर कारबाहीमा परे तत्कालै जरिवाना तिरेर आफ्नो कागजात फिर्ता लिन सकिने छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलेज बिहीबार […]

Continue Reading

निकै सुरक्षित मानिने रुसी हेलिकप्टर कसरी भयो दुर्घटना ? भारतका रक्षा प्रमुख विपिन रावतको निधनः

भारतका रक्षा प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको छ। बुधबार उनीसहित १४ जना चढेको विमान भारतको तामिलनाडुमा दुर्घटनामा परेको हो। विमानमा सवार १३ जनाको मृत्यु भएको छ। भारतीय अखबार द हिन्दूका अनुसार रावतको लागि तामिलनाडु पुलिसले उच्च सुरक्षा ‘जेड प्लस’ व्यवस्था गरेको थियो। रावत भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टरमा तामिलनाडुको वेलिंटनमा डिफेन्स सर्भिस […]

Continue Reading