मन्त्री अथकले गरे “कोहलपुर टुडे अनलाइनको” उदघाटन

कोहलपुर । कोहलपुर टुडे अनलाइन पत्रिका बुधबारबाट सञ्चालनमा आएको छ । कोहलपुर मिडिया हाउस प्रालिद्वारा सञ्चालित सो अनलाइनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गरेका हुन् । कोहलपुर नगरपालिका–११, गोलपार्कमा रहेको कोहलपुर टुडेको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अथकले विश्वासिलो, प्रभावकारी र निष्पक्ष ढंगबाट समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । देशमा मौलाएका विकृति […]

Continue Reading

‘नेपाल आइडल सिजन ४’ प्रसारण हुँदै ,आजबाट

२३ मंसिर, नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को चौैथो सिजन बिहीबारबाट प्रसारण हुँदैछ । ‘नेपाल आइडल सिजन ४’ एपीवान टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार बेलुका साढे ८ बजेदेखि प्रसारण हुनेछ । बिहीबारको पहिलो भागमा अडिसन राउण्ड दर्शकमाझ देखाइने निर्माणपक्षले बताएको छ । नेपाली टेलिभिजनमा केही वर्षयता विश्वका चर्चित रियालिटी शोका फ्रेन्चाइजहरु प्रसारण भइरहेका […]

Continue Reading

किन लागू भएन, सजिलै लाइसेन्स ट्रायल पास हुने व्यवस्था ?

केही समयअघि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंक ल्याए उत्तीर्ण हुने भनेर निर्देशिका जारी गर्‍यो। विभागले सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका-२०७७ जारी गरेर गत जेठ १ गतेदेखि नै यो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको थियो। तर कोभिड महामारीका कारण जेठदेखि लागू हुन सकेन। त्यसपछि […]

Continue Reading

‘मैले चुनाव हारेको छैन, जितेको छु’ अछामबाट भीम रावल गर्जिए-

अछाम । नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर  केपी शर्मा ओलीसँग पराजित भएका नेता भीम रावलले चुनावमा आफूले अध्यक्ष पद नजिते पनि नैतिक रुपमा अध्यक्ष पद जितेको बताएका छन् । चितवन महाधिवेशनमा पराजित भएपछि पहिलो पटक अछाम पुगेर सार्वजनिक कार्यक्रममा देखा परेका नेता रावलले चुनावमा हार/जित हुनु स्वभाविक रहेको बताए । ‘प्रत्येक व्यक्तिलाई चुनावमा […]

Continue Reading

मौन सागर ,‘ब्रेकअप’पछि प्रिज्मा मनको बह पोख्दै

२२ मंसिर, । जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेको ‘छल छल’ बोलको गीतको म्युजिक भिडियो केही दिनअघि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएपछि यसको प्रचारमा हिँडेका प्रिज्मा र प्रिन्सीले गीत भन्दा बढी प्रेम र ब्रेकअपको कुरा गरिरहेका छन् । हास्य कलाकार तथा मोडल सागर लम्सालको प्रेममा केही समय रहेर अलग भएकी प्रिज्माले […]

Continue Reading

गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत पक्राउ

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारमाथी गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ । गत शुक्रबार पिकनिकको क्रममा दुर्व्यवहार गरेको पीडित पक्षले बताएका छन् । पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए । बुधबार सोही बिषयलाई लिएर खजुरा गाउँपालिकाका युवाहरुले गाउँपालिका कार्यालय घेराउ गर्दै […]

Continue Reading

यी चिज राख्नु होस, तपाइको घरमा धनको कमी हुँदैन,

हरेक मानिस जीवनमा खुशी चाहन्छन् । मानिसहरु दिनरात मिहिनेत गरेर सुखी जीवन बिताउने गर्दछन् । कयौं पटक लाखौ प्रयासपछि पनि जीवनमा पैसा र अन्नको अभाव हुन्छ । घरमा पैसाको अभाव छ । वास्तुशास्त्रमा धनसँग सम्बन्धित केही उपायहरू बताइएका छन्। जसले गर्दा घरमा सुख-समृद्धि हुन्छ । जान्नुहोस् घरमा राख्नुहोस सुख-समृद्धि बढाउँछ- 1. तुलसीको बोट- वास्तुशास्त्र अनुसार […]

Continue Reading

जातीय आधारमा राज्यको पुनःसंरचना हुनुपर्छ : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राज्यको पुनःसंरचना जातीय आधारमा हुनुपर्ने अडान दोहोर्याएका छन् । शनिबार जसपाको समाजवादी नेवा संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा डा. भट्टराईले पटक पटक आफूले राज्यको पुनःसंरचना जातीय आधारमा हुनुपर्ने बताउँदै आएको स्मरण गर्दै पुनः त्यहीँ कुरा दोहोर्याए । डा. भट्टराईले यो अडान नछाड्ने र यस मुद्धालाई […]

Continue Reading

ओली भन्छ्न् , प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन

२१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् । नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको कुराकानीमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् । कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन ओलीको सहयोग मागेका थिए । तर […]

Continue Reading

वार्षिक ७५ लाखसम्म बेलायतले लैजाने नेपाली नर्सको तलब !

२१ मंसिर, काठमाडौं । सरकारले थालेको छलफल अनुसार नेपाली नर्सले बेलायतमा मौका पाएमा आकर्षक आम्दानी गर्ने देखिएको छ ।  बेलायतले आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देशबीच औपचारिक सम्वाद अघि बढिसकेको छ । बेलायत सरकारले औपचारिक पत्र काटेरै […]

Continue Reading