छात्रा बलात्कार आरोपी शिक्षक, पार्ट टाईम टिचर मात्र थिए, नेपालगन्ज टेक्निकल कलेज

नेपालगन्ज :  १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पक्राउ परेका ४१ वर्षीय शिक्षक हिम्कत रावल नेपालगन्ज टेक्निकल  कलेजका सन्चालक तथा प्रीन्सिपल  नरहेको नेपालगन्ज टेक्निकल कलेजले  स्पष्ट पारेको छ । कलेजले एक बिज्ञप्ती जारी गरी विभिन्न सन्चार माध्यममा शिक्षक रावललाई नेपालगन्ज टेक्निकल कलेजको संचालक तथा प्रीन्सिपल भन्दै समाचार सम्प्रेषण भइरहेको भन्दै स्पष्ट पारेको हो […]

Continue Reading

कानुन व्यवसायीहरूले कहिले कालोपट्टि बाँधेर त कहिले नारा लगाएर निरन्तर धर्ना दिँदै

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा र उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न माग गर्दै नेपाल बार एसोसिएनले धर्ना दिएको छ। धर्ना कार्यक्रम १२ बजेसम्म जारी रहने बारले जनाएको छ। कानुन व्यवसायीहरूले कहिले कालोपट्टि बाँधेर त कहिले नारा लगाएर निरन्तर धर्ना दिँदै आएका छन्। यसअघि सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च […]

Continue Reading

मल नपाएपछि सप्तरीका किसान आक्रोशित, टायर बालेर प्रदर्शन

२९ मंसिर, सप्तरी । गहुँमा मल हाल्ने समय घर्किँदै जाँदा पनि मल नपाएपछि सप्तरीका किसान आक्रोशित भएका छन् । आवश्यकता अनुसारको मल जिल्लामा नआएपछि किसानले दुई दिन अघिदेखि आन्दोलन शुरु गरेका छन् । राजविराज २ तेत्तरी गाछीस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा तीन दिनदेखि मलका लागि लाइन लाग्दै आएपनि नपाएपछि किसानले कम्पनी अगाडि नै टायर बालेर प्रदर्शन […]

Continue Reading

महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने पक्राउ

काठमाडौं, सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरेको अभियोगमा भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।            बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडी उक्त अश्लिल […]

Continue Reading

निर्वाचन समितिका प्रमुखले माफी मागे, पत्रकारको धर्ना रोकियो

नेपाली कांग्रेसको महाधिवेशनस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका पत्रकारको धर्ना रोकिएको छ।  कांग्रेस केन्द्रीय निर्वाचन समितिका प्रमुख गोपालकृष्ण घिमिरेले आन्दोलनरत पत्रकारसामू आएर माफी मागेपछि क्यामरा डाउन गरेर बसेका फोटो पत्रकार काममा फर्किएका छन्। ‘हामीबाट गल्ती भयो, माफी दिनू’ उनले पत्रकारमाझ आएर भनेपछि फोटोपत्रकारहरू काममा फर्किएका हुन्।   मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मी […]

Continue Reading

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद तोकिएको छ। दैलेख जिल्ला अदालतले थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्ये ‘अरुण’ भन्ने बमबहादुर खड्कासहित तीन जनालाई जन्मकैदको फैसला गरेको हो। न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार पत्रकार थापाको हत्यामा संलग्नहरूलाई जन्मकैदको फैसला सुनाएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार ईन्द्रबहादुर कार्कीले जानकारी दिए। इजलासबाट दुल्लु नगरपालिका-६ छिउडी पुसाकोटका ‘अरुण’ […]

Continue Reading

पीएसजी विजयी एम्बाप्पेको दुई गोलमा

२७ मंसिर, । केलिएन एम्बाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मने (पीएसजी)ले फ्रेन्च लिग वानमा आइतबार राति मोनाकोलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा एमबाप्पेले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको १२औं मिनेटमा पहिलो गोल गरेका उनले इन्जुरी टाइममा लिओनल मेस्सीको पासमा दोस्रो गोल गरेका थिए […]

Continue Reading

टकसार रियल स्टेट, छोटो समयमा उच्च स्थानमा मुनाफा राख्न सफल

नेपालगन्ज ः टकसार रियल स्टेट प्रा.ली.ले शुक्रबार सोल्टिहोटल नेपालगन्जमा आफ्नो प्रथम वार्षिक साधारण सभा गरेको छ । स्थापना भएको १० मानै साधारण सभा गरेको छ । कार्यक्रमको अध्यक्षतामा अईश्वरप्रसाद पोखरेल यस्तै प्रमुख अतिथिका रुपमा त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक सुमन गौतम र विशिष्ठ अतिथिका रुपमा नेपालगन्ज दैनिकका सम्पादन झलक गैरे रहेका थिए भने अथितिहरुमा बिभिन्न शैक्षिक […]

Continue Reading

सल्यानमा नाच हेर्न गएका एक किशोरको हत्या

छिमेकी गाउँमा राति नाच हेर्न गएका जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङ रातामाटाका  १६ वर्षीय टेकबहादुर बोहराको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ।  बोहरा बुधबार राति सात जना साथीहरू सँगै छिमेकी गाउँ कपुरकोट ५ रिमको ओखरपाटा भन्ने गाउँमा बिहे रहेको हुँदा नाच हेर्न गएका थिए। जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बिहे घरको नजिकै काल्नामा […]

Continue Reading

जन्ती बोकेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना गम्भीर घाइते

२६ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटना हुँदा चालक बलेफी-६ का राजु तामाङको मृत्यु भएको हो । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् […]

Continue Reading