पुष्पा’ले अमेरिका, भारत र नेपालका सिनेमा हलमा बनाउँदैछ कमाइमा नयाँ रेकर्ड,
यति बेला अमेरिका, भारत र नेपालका सिनेमा हलमा एउटै फिल्मको चर्चा छ- पुष्पाः द राइज। रिलिज भएको एक महिना हुन लाग्दा पनि हलहरूमा यसले दर्शक तान्न छाडेको छैन। ‘बाहुबली’ पछि सबभन्दा धेरै चर्चा पाउने दक्षिण भारतीय फिल्म यही हो। अल्लु अर्जुनको मुख्य भूमिका रहेको यो फिल्मले भारतमा अक्षय कुमारको ‘सूर्यवंशी’ र हलिउड फिल्म ‘स्पाइडर-म्यानः नो वे होम’ […]
Continue Reading