कक्षा ९ मा अध्ययनरत छात्रालाई शिक्षक गुप्ताले गरे जबर्जस्ती करणी प्रयास
रामेछाप — छात्रालाई निवासमा लगेर जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा रामेछापको शारदा मावि गेलुका शिक्षक दिनेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ आइतबार बिहान दुध पुर्याएर शिक्षकको निवास नजिकैबाट घर फर्कँदै गरेकी कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई शिक्षक गुप्ताले परीक्षाको नतिजा हेर्न आफ्नो कोठामा आउन आग्रह गरेका थिए । तर छात्राले गुप्ताको कुरा नमानी घर […]
Continue Reading