समयमा हाजिर नहुने ७३२ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ । यस्तै १५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। […]

Continue Reading

वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन

वीरगञ्ज । प्रदेश – २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन गरिएको छ । विरगञ्जका स्थानीय युवाहरुले ‘मुख्यमन्त्री लालबाबु राउत गद्दी मुर्दाबाद’, ‘मुख्यमन्त्री चोर जिल्ला छोर’, ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन गरेको हो । वीरगञ्जको घण्टाघर स्थितबाट निकालिएको विरोध ¥याली नगर परिक्रमा गर्दै […]

Continue Reading

ज्येष्ठ नागरिकलाई सापकोटाद्वारा सम्मान

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका–२०, मनिकापुरमा ज्येष्ठ नागरिकलाई सम्मान एवम् न्यानो टोपी वितरण गरिएको छ । स्थानीय समाजसेवी नवराज सापकोटाले व्यक्तिगत खर्चमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई सम्मान एवम् टोपी वितरण गरेका हुन् । शनिशार मनिकापुरमा रहेको पशुपति मन्दिर परिषरमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर सापकोटाले एक सय बढी वृद्ध, वृद्धालाई सम्मानसहित टोपी वितरण गरेका […]

Continue Reading

२४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। यो हिजोको भन्दा कम संक्रमित संख्या हो। हिजो एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ३ हजार ७०३  र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर २१ हजार […]

Continue Reading

ट्र्याक्टर दुर्घटना हुँदा सप्तरीमा एक मजदुरको मृत्यु

सप्तरी । सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु भएको छ । स१त २७६ नंको ट्र्याक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका–६ स्थित कोसीको पश्चिमी नहरमा पल्टिँदा सोही ठाउँका रामसेवक सदाको छोरा २३ वर्षीय धिरज सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । ट्र्याक्टरका चालक खाना खाइरहेको बेला ट्र्याक्टर गुडाएर सदा […]

Continue Reading

कोभिड संक्रमणको उच्च प्रकोप, भरतपुर अस्पतालले भन्यो सामान्य प्रकृतिका विरामी नआउनू’

चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका विरामी केही पछि आउन उपयुक्त हुने बताएका छन् । अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण […]

Continue Reading

नेकपा एमाले जिल्ला कमिटी सचिवमा टेक बहादुर बुढा विजयी ।

निर्मल कुमार बुढा नेपालगन्ज ।नेकपा एमाले दशौँ जिल्ला अधिबेशन कालीकोट जिल्ला कमिटी सचिवमा निर्वाचित हुनुभएको छ । साथै कालीकोट नेकपा एमाले जिल्ला कमिटी सचिवमा टेक बहादुर वुढालाई  हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना । लामो समयदेखी व्यवसाय र राजनिती क्षेत्रमा कालीकोट क्षेत्रको लगी सेवा तथा पार्टीको कार्य गर्दै आउनुभएका क। टेक बहादुर बुढा पछिल्लो समयमा […]

Continue Reading

फाउन्डेसनले, क्षतिग्रस्त लुम्बिनी गार्मेन्टकी संचालिका खातुनलाई रु.पचास हजार रुपियााँ आर्थिक सहयोग गरेको छ ।

नेपालगञ्ज, पुस ३० ।  पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो बार्षिक साधारणसभा बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । फाउन्डेसनले  आफ्नो कार्यालयमा विविध कार्यक्रम गरी बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।फाउन्डेसनकी अध्यक्ष तारा कुमारी खत्री रोकायले फाउन्डेसनलाई थप सक्रिय बनाउनको लागी  कार्यसमितिमा गौरी पोखरेल र शोभा गुरुङलाई सदस्यका रुपमा मनोनीत  गर्नु भएको छ ।साथै पुर्णतारा फाउन्डेसन नेपालले केही […]

Continue Reading

काठमाडौं उपत्यकामा संक्रमितको संख्या १०८११ पुग्यो, २६०७ नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पु्ष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ५ हजार ८७ जना नयाँ संक्रमितमध्ये २ हजार ६०७ जना काठमाडौं उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९१३ जना, भक्तपुरमा ३ सय १७ जना र […]

Continue Reading

शंकर पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले शुक्रबार सोसल मिडिया फेसबूकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि निर्धारित सबै कार्यक्रमहरु स्थगित गरेको पनि पोखरेलले जानकारी गराएका छन् । उनले भनेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको […]

Continue Reading