अनेरास्ववियुले मन्त्रीको बाटो छेकेर देखायो कालो झण्डा

१८ माघ, काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा एक मन्त्रीलाई घेरा हालेर कालो झण्डा देखाएका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की चढेको गाडीको बाटो छेकेर कालो झण्डा देखाएको अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले बताइन् । उनीहरुले मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेका थिए । एकछिनपछि मात्र प्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री […]

Continue Reading

फेरि देखिना थाल्यो बर्डफ्लू, माेरङमा कुखुरा नष्ट

नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेकाे हाे । कुखुरामा फेला परेकाे बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।  विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना […]

Continue Reading

ट्रक र मोटरसाइकल ठोक्किंदा तनहुँमा २ जनाको मृत्यु

१८ माघ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा चढेका तनहुँको व्यास नगरपालिका–५ का अनिल मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए । उनीहरु सवार ग १८ प ९२९५ नम्बरको मोटरसाइकल र लु […]

Continue Reading

अभिभावकबाहेक अरूले एक स्थानबाट अर्कोमा लैजान  प्रशासनको अनुमति लिनु पर्ने

बालबालिकालाई अभिभावकबाहेक अरूले एक स्थानबाट अर्कोमा लैजान जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने भएको छ। गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आमा-बुवा र अभिभावकबाहेक अन्य व्यक्ति वा संस्थामार्फत् बालबालिकाहरूलाई नेपालभित्र एक स्थानबाट अर्कोमा लैजानु परेमा सम्बन्धित तहको सिफारिस लिन भनिएको छ। सो सिफारिस जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्रै लैजान पाउने मन्त्रालयले जनाएको छ। बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाउने, […]

Continue Reading

थप ८ जनाको मृत्‍यु, ५,२९२ जनामा कोरोना संक्रमण

१७ माघ, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ […]

Continue Reading

सुनको मूल्य घट्यो

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला ९२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० छ जसको मूल्य गत आइतबार प्रतितोला ९१ हजार ७०० थियो […]

Continue Reading

सइ थापाको कुटाइबाट स्थानीयबासीको कानको जाली फुट्यो

बाँकेमा सशस्त्रका सइको कुटाइबाट एकजना सर्वसाधरण मानिसको कानको जाली फुटेको छ । डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित सशस्त्रको विओपी कालाबन्जरमा कार्यरत सइ हर्क थापाको कुटाइबाट स्थानीय मनोरथ धोवीको वाँया कानको जाली फुटेको हो । डुडुवा–६ मा ऐलानी जग्गा अतिक्रमणमा छ । उक्त अतिक्रमित जग्गा हटाउने बिषयमा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी हिंजो हिरमिनिया पुग्नुभएको थियो । धोवीले अध्यक्ष […]

Continue Reading

नेपाल राष्ट्र बैंकको कूल सम्पत्ति ८० अर्ब रुपैयाँले घट्यो

काठमाडौं । पछिल्लो एक महिनामै नेपाल राष्ट्र बैंकको कूल सम्पत्ति ८० अर्ब रुपैयाँले घटेको छ । बैंकको सम्पत्ति मंसिर महिनाको तुलनामा पुस महिनामा ८० अर्ब ७ करोड ५४ लाख रुपैयाँले घटेको हो । बैंकले प्रकाशित गरेको पुस महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको कुल सम्पत्ति १४ खर्ब ९० अर्ब रुपैयाँ छ । जुन अघिल्लो महिना […]

Continue Reading

एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने , प्रधानमन्त्री देउवा

६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् । शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए […]

Continue Reading

जमुनाह नाकामा कडाई, ४ लाख बराबरको सामान बराम

बाँके माघ १६ गते ।सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुखमा एसपी जनक बस्नेत सरुवा भएर आएलगत्तै प्रमुख बस्नेतले सबै मातहतलाई तस्करी र अवैध आयात रोक्न कडाईका साथ प्रस्तुत हुन निर्देशन दिएपछि नाकामा चेकजाँच कडाइ भएको छ । जस्का कारण नाकाबाट हुने अवैध गतिविधि रोकिएको छ । एसपी बस्नेतको निर्देशन लगत्तै प्रहरीले ठुलो […]

Continue Reading