एमसीसीमा सभामुखको सक्रियता

२० माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायकरुपमा अगाडि बढाउन खोजेका छन् । प्रधानमन्त्रीको यो कदमले देशको राजनीति तरंगित छ । यो तरंग सभामुखको कुर्सीसम्म पुगेको छ । सभामुख सहमत नभएसम्म एमसीसी संसदमा टेबल हुन सक्दैन । त्यसैले एमसीसीको भविष्यमा सभामुख अग्नि सापकोटाले के निर्णय लिन्छन् भन्ने चासो […]

Continue Reading

युरोपमा अमेरिकाले थप २ हजार सैनिक खटाउने

युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यसै हप्ता युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले करीब दुई हजार सैनिक युरोपको सीमा क्षेत्रमा पठाउने निर्णय गरेका ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यी सैनिकहरु फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनी पठाइने छ । यसैगरी जर्मनीमा पहिलेदेखि […]

Continue Reading

बाँके प्रहरी एक्सनमा : धमाधम पक्राउ पर्दै तस्कर

नेपालगन्ज : नेपालगन्जबाट भारत पैठारीका लागि तयारी अवस्थामा रहेको सुपारी बाँके प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट आज एक सय ५५ किलो सुपारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार भे १ क १८२४ नम्वरको अटोमा ८५ किलो र भे १ क १२१९ नम्वरको […]

Continue Reading

नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ

१९ माघ, काठमाडौं । काठमाडौंमा केही अस्पतालले चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ । अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित […]

Continue Reading

भोलिदेखि असिनासहित वर्षा हुनसक्ने

बुधबार रातीदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश भुभागमा बदली, हिमपात र असिना/चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुनेछ। आज दिनभर हल्का घाम लागे पनि रातीबाट प्रदेश […]

Continue Reading

बढैयातालमा टिप्परले किच्दा दुईजनाको मृत्यु, तीनजना घाइते

बाँके माघ १८ गते ।बर्दियाको बढैयातालमा टिप्परले किच्दा दुईजनाको मृत्यु भएको छ । थप तीन जना घाइते भएका छन् । घाइतेहरुको नर्सिङहोम नेपालगन्जमा उपचार भइरहेको छ । घाइते बढैयाताल गाउँपालिका–३ का ४० वर्षीय सोमबहादुर विक र ४५ वर्षीय रामु थारुको भे १ क १४९५ नम्वरको टिप्परले किच्दा मृत्यु भएको इप्रका मैनापोखरका प्रहरी निरीक्षक धर्मराज जोशीले […]

Continue Reading

जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान

काठमाडाैं । निर्वाचन आयोगले आगामी जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकाे छ । आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे पनि जानकारी गराएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै आयोगले अब हुने […]

Continue Reading

११ दिन थुनामा राखेर र्‍यापर लाउरेलाई थप अनुसन्धान गर्न अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न समूहसहित पक्राउ परेका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले यसअघि पनि र्‍यापर लाउरेलाई थुनामा राखेर अनुसन्धान गर्न पहिलोपटक ८ दिनको समय दिएको थियो, भने दोस्रो पटक १८ दिनको समय दिएको थियो । कास्की प्रहरीले […]

Continue Reading

ट्राफिक प्रहरी द्धारा मृगौला पीडित प्रहरी जवान खत्रीलाई पौने चार लाख सहयोग

दुवै मृगौला फेल भई उपचारर्थ प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मृगौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको अबस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशीको विशेष सक्रियतामा संकलित तीन लाख सतहत्तर हजार पाँचसय नब्बे रुपैयाँ सहयोगस्वरूप रकम […]

Continue Reading

अभिनेत्री तेजस्वी बनिन्, बिग बोस सिजन–१५ को विजेता

अभिनेत्री तेजस्वी प्रकाश भारतीय टीभी रियालिटी शो बिग बोस सिजन–१५ को विजेता भएकी छन्। फाइनलमा तेजस्वीले प्रतिक सहजपाललाई हराउँदै उपाधि जितेकी हुन्।  उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख (भारतीय रूपैयाँ) प्राप्त गरिन्। भारतीय सञ्चारमाध्यमका अनुसार तेजस्वी र प्रतिकबीच कडा टक्कर भएको थियो। शोमा भएका सबैले प्रतिकलाई विजेता मानेका थिए। सामाजिक सञ्जालमा समेत प्रतिकलाई […]

Continue Reading