पाँच किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

१ फागुन, काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको करिब पाँच किलो सुनसहित एकजना चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार हिमालय एयरको उडानबाट काठमाडौं आएका ३६ वर्षीय झाङ लिलाई ४ हजार ८४० ग्राम सुनसहित शनिबार पक्राउ गरिएको हो । प्रहरीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्ने […]

Continue Reading

बन्द भएका शैक्षिक संस्थाहरू आजबाट भौतिक खुल्ने

कोभिड–१९ को तेस्रो लहर ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै बन्द भएका शैक्षिक संस्थाहरू आजबाट खुल्ने भएका छन्। यसै अनुसार अधिकांश शैक्षिक संस्थामा आजबाट भौतिक रूपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरू हुन लागेको हो। माघको पहिलो सातामा सरकारले विद्यालय तथा कलेजमा करिब एक महिना भौतिक रुपमा पठनपाठन नगर्न नगराउन सूचीत गरे अनुसार शैक्षक संस्था खुलेनन्। कोभिड–१९ स्वास्थ्य सङ्कट […]

Continue Reading

रणवीरले दीपिकालाई चुम्बन गर्दै ‘गहराइयाँ’को प्रशंसा गरे

२९ माघ, काठमाडौं । दीपिका पादुकोणको मुख्य भूमिका रहेको बलिउड चलचित्र ‘गहराइयाँ’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । यो चलचित्रले समीक्षक र दर्शकको मन पनि जितेको छ । चलचित्रकोे प्रचार सामग्रीमा दीपिका निक्कै बोेल्ड देखिएकी छन् । चलचित्रमा उनको थुप्रै चुम्बनका दृश्य छन् । यी दृश्यहरुको विषयमा दीपिकाका श्रीमान रणवीर सिंहको प्रतिक्रिया के होला भन्ने […]

Continue Reading

नेपाली रेल आजदेखि सञ्चालन हुँदै

१ फागुन, जनकपुरधाम । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । भारतको जयनगर हुँदै जनकपुरधाम-कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था […]

Continue Reading

कृषि सहकारीका अध्यक्ष खनालले रु ८० लाख रकम लिएर तीन महिना देखि फरार

दमक: झापाको दमक-८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ। दमक-८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार भएको खुलासा बाहिरिएको हो।  उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु […]

Continue Reading

आज पनि एमसीसीबारे गठबन्धनका शीर्ष तीन नेताबीच छलफल

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आज (शनिबार) पनि छलफल हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच एमसीसीको विषय छलफल तय भएको जनाइएको छ । छलफलको केन्द्रमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषय रहेको बताइएको छ । अमेरिकाले यहीँ फेब्रुअरीभित्र […]

Continue Reading

कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिक  पक्राउ  

बाँके माघ २९ गते ।बाँकेमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको रुपइडिहास्थित निबिया गाउँ बस्ने वर्ष २६ का डब्लु मनिहार र बाबागन्ज बाबाकुट्टी बस्ने वर्ष २८ का निजामुद्दिन कबडिया पक्राउ परेका हुन् । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितबजार बस्ने पर्शुराम सार्कीको घरबाट पुष २९ गते राती सुनसहित ३ लाख ३५ हजार […]

Continue Reading

मेयर पदमा जनता समाजवादीका राइको उम्मेदवारी घोषणा

बाँके माघ २९ गते ।सरकारले बैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । आकांक्षीहरु चुनावी अभियानमा जुटिसकेका छन् । उनीहरु आन्तरिक भेटघाट तथा कार्यकर्तामाझ पुग्न थालिसकेका छन् । नेपालगन्जको मेयर पदमा जनता समाजवादी पार्टीका कमरुद्दिन राइले उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान थालिसक्नुभएको छ । उहाँले आफ्नो उम्मेदवारी नेपालगन्जको विकास र सम्बृद्धिका लागि […]

Continue Reading

पशुपति मन्दिर आजबाट खुला

काठमाडौं । पशुपतिनाथको मन्दिर आजबाट खुला एको छ । आज बिहानैबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८/१०/२३ मा जारी आदेश अनुसार मन्दि खुला गरिएको कोषले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी […]

Continue Reading

सिनेमा हल भोली देखी खुल्ने

काठमाडौं, २९ माघ  कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनवाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन । सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन […]

Continue Reading