चाउचाउ उद्योगमा भीषण आगलागी

झापा, २९ माघ  झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । […]

Continue Reading

नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने

काठमाडौं । नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर […]

Continue Reading

आजदेखि ३ दिनसम्म मौसम सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखा

आजदेखि ३ दिनसम्म मौसम सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबारदेखि कम्तिमा मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन। महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ। अहिलेसम्मको अनुमानका […]

Continue Reading

शहीद स्मारक ए डिभिजन लिगमा आज ३ खेल, मनाङ र थ्रीस्टार खेल्दै

९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ । समान […]

Continue Reading

दाङ तुलसीपुरस्थित एक जुत्ताचप्पल गोदाममा भएको आगलागी नियन्त्रणमा, मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो

: दाङ तुलसीपुरस्थित एक जुत्ताचप्पल गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ताचप्पल गोदाममा लागेको आगो इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले झण्डै ५ घण्टापछि आज बिहान ७ बजेतिर नियन्त्रणमा लिएको हो । विद्युत सर्ट भएर आगो […]

Continue Reading

नेपालगन्जको वसपार्कबाट लागु औषधसहित दुई जना पक्राउ

बाँके प्रहरीद्धारा ठूलो परिमाणमा ब्राउन सुगरसहित दुईजना पक्राउ बाँके माघ २७ गते ।बाँके प्रहरीले लागु औषधसहित आज दुई जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको टोलि र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलिले पक्राउ गरेको हो । तुर्माखाद गाउँपालिका–७ अछामका १८ वर्षीय प्रेम चलाउने र पञ्चदेवल […]

Continue Reading

इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान

इलाम । इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल […]

Continue Reading

३८ करोड मिनी क्यासिनोको नतिर्ने नेपालगन्जको ड्रिमल्याण्ड होटल पनि बन्द

काठमाडाैं, २७ माघ क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्काे निर्णय पनि गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् । २० भदौ ०६७ मा  मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) […]

Continue Reading

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता

सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए। उनीहरूबीच समसामयीक राजनीति, एमसीसी र स्थानीय चुनावका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दियो। प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बिहीबार बिहान […]

Continue Reading

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै

१६ माघ, काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । आइतबार संक्रमितको संख्या तीन हजार ५४० मा झरेको छ । यसअघि शुक्रबार छ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको थियो भने शनिबार चार हजार ९०४ मा झरेको थियो । माघ ८ मा कुल परीक्षण गरेकामध्ये आधा भन्दा बढीमा संक्रमण पुष्टि […]

Continue Reading