३५ लाख लगानी मा ‘हजुर मुसुक्कै’ म्युजिक भिडियोमा निर्माण

हुन त नेपाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ । एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ । तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । यसअघि १४-१५ लाख रुपैयाँसम्मको लगानीमा म्युजिक भिडियो निर्माण भएको सुनिन्थ्यो । गत आइतबार सार्वजनिक ‘हजुर मुसुक्कै’ बोलको गीतको भिडियोमा भने ३५ […]

Continue Reading

बैवाहिक बलात्कारमा श्रीमानलाई साढे तीन वर्ष सजाय

३ फागुन, डोटी । बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको छ । गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो । अछामकी एक महिलाले श्रीमान्ले बहुबिवाह गरेको भन्दै प्रहरीमा […]

Continue Reading

अमेरिकी राजदूत र्‍याडी बेरी भन्छन, एमसीसीमा खुला बहस गरौं, हिंसा स्वीकार्य छैन :

६ फागुन, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन् । शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो […]

Continue Reading

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश,राजेन्द्र लिङ्देनले गरे स्वागत

काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरेका थिए । एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत […]

Continue Reading

२१ वर्षीय युवाकाे मेयरमा उम्मेदवारी घाेषणा

कैलाली, ६ फागुन  आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरुमाझ लाेकप्रिय छन् । असहाय बालबालिकाहरुको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान सन्चालन […]

Continue Reading

नेपालले ओमानविरुद्धको पहिलो खेलमा सानदार जित

काठमाडौं, ६ फागुन  घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा सानदार जित निकालेको छ । ११८ रनको  विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानका कुनै पनि ब्याटर चल्न सकेनन् ।  ओमानका नसिम खुसीले सर्वाधिक  २४ रन, […]

Continue Reading

राष्ट्रिय बाणिज्य बैंकमा प्रवेशगरी तोडफोड गर्ने व्यक्ति पक्राउ

बाँके फागुन ६ गते ।नेपालगन्जस्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेशगरी तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ मा रहेको राष्ट्रिय बाणिज्य बैंकमा प्रवेशगरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएका टीकापुर नगरपालिका–९ कैलालीका २६ वर्षीय सन्जु विकलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरीसहित पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

Continue Reading

म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता

५ फागुन, काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनका लागि चाहिने एक लाख १९ हजार म्यादी प्रहरी भर्नामा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिने भएको छ । आगामी ३० वैशाखका लागि घोषित निर्वाचनका लागि तयार गरिएको ‘म्यादी प्रहरी भर्ना छनौट मापदण्ड–२०७८/२०७९’ को खाकामा म्यादी प्रहरी भर्ना गर्दा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने व्यवस्था राखिएको हो । म्यादी प्रहरी भर्ना गर्दा […]

Continue Reading

ढुंगेअड्डामा भेटिएकाे शंकास्पद वस्तु

६ फागुन, काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्कृय पारेर फर्किसकेको छ । आज बिहान ढुंगेअड्डाको कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो । त्यसको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको […]

Continue Reading

अन्तरीक्षमा जाने टिकटको बुकिङ खुला, प्रति टिकट साढे ४ लाख डलर पर्ने

५ फागुन, काठमाडौं । भर्जिन ग्यालाक्टिक कम्पनीले अन्तरीक्ष पर्यटकका लागि टिकटको बुकिङ पुनः खुला गरेको छ । पहिलो चरणमा हालसम्म ६ सय वटा टिकट बिक्री गरिसकेको कम्पनीले प्रति टिकट साढे ४ लाख डलर पर्ने थप टिकको बुकिङ खुलाएको हो । उक्त टिकटमार्फत् रकेटमा चढेर ९० मिनेटको अन्तरीक्ष यात्राको मज्जा लिन सकिनेछ । कम्पनीले फेब्रअरी १६ […]

Continue Reading