नेकपा (एस) को निर्णय, एमसीसीको विपक्षमा मतदान गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय […]

Continue Reading

टिप्पर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा सोमबार टिप्पर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ ।  पाटन-३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, […]

Continue Reading

सरकारले एमसीसी टेबल गरेपछि सञ्चारमन्त्री कार्कीको सुरक्षा बढाइयो

काठमाडौं । सरकारले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडीसहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए । एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी […]

Continue Reading

सीडीओ कार्यालय अगाडि, एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

बाँके फागुन ८ गते ।एमसीसी खारेज हुनु पर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने माग गर्दै राष्ट्रिय जनमोर्चाले आज जिल्ला प्रशासन कार्यालय बाँके अगाडि प्रदर्शन गरेको छ । एमसीसी जस्तो राष्ट्रघाती परियोजना नेपालको हितमा नभएको भन्दै तत्काल खारेज गर्नुपर्ने जनमोर्चाको माग छ । प्रतिनिधिसभामा एमसीसी परियोजना टेवल भएलगत्तै जनमोर्चापनि त्यसको विरोधमा सडकमा ओर्लिएको छ । जनमोर्चाका […]

Continue Reading

सरकारी स्कुलले समेत शुल्क उठाउन थाले पछि अमृतले विद्यालय छाडे

९ फागुन, नवलपुर । गैंडाकोट नगरपालिका वडा नम्बर ९ का अमृत दमाई कक्षा एकमा पढ्दापढ्दै विद्यालय छाडेका छन् । गैंडाकोटको नारायणी माध्यामिक विद्यालयमा पढ्दै गरेका अमृतले आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छोड्नुपरेको हो । सामुदायिक विद्यालयमा कक्षा एकमा पढ्न कुनै शुल्क तिर्नु नपर्ने सरकारी प्रावधान छ तर अमृतले अध्ययन गर्ने विद्यालयमा कक्षा एकमा अध्ययन […]

Continue Reading

प्रहरीले रबरको गोली चलायो

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ । बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ । एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णयको विरोधमा प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन केन्द्रित गरेका थिए । […]

Continue Reading

श्रीमान‍्को हत्या आरोपमा श्रीमती र प्रेमी पक्राउ

काठमाडौं, ७ फागुन श्रीमान‍्को हत्या गरेको आरोपमा दाङ प्रहरीले श्रीमती र प्रेमीलाई पक्राउ गरेको छ । जिल्लको राप्ती गाउँपालिका-३ वसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका-३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै खोजतलासको लागि […]

Continue Reading

निर्वाचन आयोगमा ‘साझा पार्टी’ नाममा नयाँ दल दर्ता

७ फागुन, काठमाडौं । कुनै बेला रवीन्द्र मिश्रको नेतृत्वमा रहेको ‘साझा पार्टी’ नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ । अध्यक्ष प्रभास बस्नेत रही दर्ता भएको पार्टीको चुनाव चिह्न ‘पैताला’ रहेको निर्वाचन आयोग स्रोतले जनाएको छ । तत्कालिन साझा पार्टी विवेकशील नेपाली दलसँग एकता भएपछि साझा पार्टी नामको राजनीतिक दल थिएन । दर्ता भएको […]

Continue Reading

मृतक महिला र बेवारिसे दुई बच्चा को हुन् ? प्रहरी भन्छ–महिला र बच्चाहरूबीच सम्बन्ध हुनसक्छ

गत मंगलवार बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा दुई बालबालिका फेला परे । अन्दाजी चार बर्ष र दुई बर्षका बालक भेटिएपछि स्थानीयले उनीहरूको फोटो खिचे र सामाजिक सञ्जालमा राखे । केही बेरमै फोटो भाइरल पनि बनाए । तर, राति अबेरसम्म कोही पनि बालबालिका दाबी गर्न नआएपछि गौशालामा निक्कै खैलाबैला भयो । राम्रोसँग बोल्न […]

Continue Reading

सर्लाहीमा माछा बोक्ने गाडीबाट १२६ किलो गाँजा बरामद, दुई जना पक्राउ

सर्लाहीमा माछा बोक्ने गाडीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ । लालबन्दी नगरपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको हो । प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त गाडीलाई चेकजाँच गर्दा माछा बोक्न राखिएको ड्रमबाट उक्त […]

Continue Reading