पल शाह र पूजा शर्मा अभिनित चलचित्र “म यस्तो गीत गाउँछु २” नेपालगन्जमा हाउसफुल
नेपालगन्ज : दर्शकको बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र “म यस्तो गीत गाउँछु २”लाई दर्शकको अत्याधिक साथ देशभर मिलिरहेको छ। कोरोनाका कारण २ वर्ष ढिलो रिलिजमा आएको चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो। रियल हिरो पल शाह र नायिका पूजा शर्मा स्टारर चलचित्रले यतिबेला हलहरुमा दर्शकहरु तानिरहेको छ। राजधानीमा दर्शकको राम्रो साथ पाएको चलचित्रले राजधानी बाहिर पनि दर्शकको […]
Continue Reading