शुक्रबार बिहानैदेखि बमबारी र क्षेप्यास्त्र प्रहार, रुसी लडाकु राजधानीबाट नजिकै आइपुगे
रुसी सेनाले युक्रेनको राजधानी किभमा शुक्रबार बिहानैदेखि बमबारी र क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी बमबारीपछि किभको आकाश आगो र धुवाँको मुस्लोले ढाकिएको छ । युक्रेनको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको सहयोगमा रुसले प्रहार गरेको एक क्षेप्यास्त्र आकाशमै ध्वस्त पारेको बताएको छ । तर एउटा क्षेप्यास्त्र भने आवासीय भवनमा खसेको सरकारको भनाइ छ । त्यस्तै, […]
Continue Reading