सर्लाहीमा जंगलमा लुकाई राखेको मोटरसाइकलसहित दुई जना पक्राउ

सर्लाही, १५ फागुन सर्लाही प्रहरीले जंगलमा लुकाई राखेको अवस्था चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।  शनिबार मध्यराति बागमती नगरपालिका–९, बाट हराएको ज६प २६०४ नम्बरको मोटरसाइकल आठ घण्टापछि आइतबार बिहान प्रहरी चौकी राजघाटको टोलीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार मोटरसाइकल चोरी गरेर बागमती नगरपालिकास्थित शंकरपुर जंगलमा लुकाई राखेको अवस्थामा बरामद भएको थियो […]

Continue Reading

अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा

तनहुँ । जबर्जस्ती करणीको अभियोग लागेका पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी […]

Continue Reading

एमसीसी राष्ट्रघाती भएको भन्दै माओवादी कार्यकर्ताको प्रदर्शन

१५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरुले आज पनि काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन गरेका छन् । युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै केहीबेर नाराबाजी गरेका छन् । तर उनकै पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय […]

Continue Reading

ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्ने सडकमा जोगाइएको चौतारीले तान्यो पर्यटक

ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्ने खड्गकाली मोटरमार्गको पाँच दशमलव ६ किलोमिटर सडक संघीय सरकार र व्यास नगरपालिकाको लागत साझेदारीमा कालोपत्रे गरिएको छ ।  सडक कालोपत्रे गर्दा देउराली डाँडाको पश्चिमपट्टी सडकको बीचमा रहेको समीको चौतारीलाई जोगाइएको छ । देउराली डाँडाको पूर्वपट्टी पिपलको चौतारीलाई पनि नफालिकन सडक कोलोपत्रे गरिएको छ । सडक कालोपत्रे गर्दा जोगाइएको समीको चौतारीले तनहुँसुरलाई परिचत […]

Continue Reading

सत्ता गठबन्धनको निर्णय, एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने

१५ फागुन, काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेकाे सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो  । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट एमसीसी आजै अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । बैठकमा नेकपा […]

Continue Reading

धेरैजसो पोल्याण्ड गए, युक्रेन छाड्दै नेपाली

१५ फागुन, काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको दूतावासले जनाएको छ । दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार १५ जना नेपालीहरु पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा […]

Continue Reading

दुवै आँखा नदेखे पनि घरभित्रका सबै काम गर्छिन

राजविराज नगरपालिका–१ की २४ वर्षीया सुनिताकुमारी रजक दुवै आँखा देख्दिनन् । उनमा यो समस्या जन्मैदेखिको हो । तर, समस्या छ भनेर उनी चुप लागेर भने बस्दिनन् । घरबाहिर धेरै हिडडुल नगर्ने सुनिताकुमारी घरभित्रका काम भने सबै गर्छिन । उनका भाईबहिनी विद्यालय जान्छ । बाबू ठेला चलाउने र आमा अर्काको घरमा गएर काम गर्छिन । घरमा […]

Continue Reading

रसियाका 3500 सैनिक मारिए, १४ विमान कब्जा, युक्रेन सेनाको दाबी

किएभ: युक्रेनले रसियाका तीन हजार ५ सय बढी सैनिकको मृत्यु भएको दाबी गरेको छ। युक्रेनका सेनाले रुसिया सेनातर्फ भएको क्षतिबारे विवरण प्रकाशित गर्दै यस्तो उल्लेख गरेको छ। ‘अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसिया सैनिकको मृत्यु भएको छ भने करिब २०० जनालाई बन्दी बनाइएको छ,’ युक्रेनका सेनाले दाबी गरेका छन्।  युक्रेनले रसियाको १४ वटा विमान […]

Continue Reading

अभिनेता पल शाहबारे प्रहरीले निर्देशक सुदर्शन थापासँग सोधपुछ

बलात्कार आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे प्रहरीले फिल्म निर्देशक सुदर्शन थापासँग सोधपुछ गरिरहेको छ।  शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न नसकेपछि निकटहरूसँग सोधपुछ थालेको हो। थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको हो।  थापालाई शनिबार दिउँसो प्राइम […]

Continue Reading

सुरु भयो युद्ध युक्रेनको राजधानीमा, सर्वसाधरणलाई घरभित्रै बस्न र झ्यालबाट नहेर्न आग्रह

किभ : युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले किभको प्रशासनलाई उद्धृत गर्दै यहाँको सडकमा युद्ध सुरु भएको जनाएको छ। युक्रेनको राजधानी किभमा प्रशासनले मुख्य सहरको सडकमा युद्ध सुरु भएकोले सर्वसाधरणलाई घरभित्रै बस्न र झ्यालबाट नहेर्न आग्रह गरेको छ। प्रशासनले बालकनीमा बाहिर नजान पनि चेतावनी दिएको छ। यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले राजधानी किभमा ठूलो आक्रमण गर्न सक्ने […]

Continue Reading