एक लाखभन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी, कति पाउँछन् पैसा ?
स्थानीय चुनावको सुरक्षाका लागि म्यादी प्रहरी पनि राखिने भएको छ। देशैभर एकैपटक हुने चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्रै अपुग हुने भएपछि म्यादी प्रहरी पनि राख्ने तयारी गरिएको छ। एक लाखभन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ। प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग समन्वय गर्दै म्यादी प्रहरी भर्ना लिने तयारी गरेको छ। […]
Continue Reading