युवकको मृत्युपछि आक्रोशित आफन्तजन र प्रहरीबीच झडप, वीरेन्द्रनगर तनावग्रस्त

२१ फागुन, सुर्खेत । कालिकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आक्रोशित आफन्तजन र प्रहरीबीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपले प्रदेश राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित प्रदर्शनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का […]

Continue Reading

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२१ फागुन, दाङ । प्यूठानमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रीको मृत्यु भएको छ। प्यूठान नगरपालिका- ७ पूण्यखोलाका ५५ बर्षका रणबहादुर घर्तीको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता देबीप्रसाद गैरेले जानकारी दिए । शुक्रबार प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइलको ठक्करबाट […]

Continue Reading

धनुषामा नागरिकता विधेयकको माग गर्दै आन्दोलन सुरु

ढल्केवर(धनुषा): नागरिकता माग गर्दै राजमार्ग केन्द्रीत आन्दोलन सुरु भएको छ। नागरिकताविहीन संर्घष समिति नेपालको पूर्व निर्धारित कार्यक्रमअनुसार नागरिकताविहीन समूहले धनुषाको ढल्केवरमा प्रदर्शन गरेका हुन्। जन्मसिद्ध नागरिकका सन्तालाई बंशजको आधारमा नागरिकता दिनुपर्ने माग गदै उनीहरुले सात दिने आन्दोलन सुरु गरेको हो। शनिबार आन्दोलको पहिलो दिन नागरिकताविही संर्घष समिति नेपालका केन्द्रीय संयोजक इन्द्रजित साफीको नेतृत्वमा नागरिकता माग्दै सडकमा […]

Continue Reading

नेपालमा आन्तरिक हवाई उडानको भाडा वृद्धि, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले आन्तरिक हवाई उडानको भाडा वृद्धि गरेको छ । आइतबार (फागुन २२) देखि लागू हुने गरि संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो । संघले आन्तरिक उडानतर्फ ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ । आइतबारदेखि लागू हुने गरी तोकिएको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा भाडा वृद्धि भएको छ […]

Continue Reading

युक्रेन छिरेका सबै आर्मीलाई सिध्याउछौँ

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार एलेक्सी एरिस्तोविकले रुसबिरुद्धको युद्धमा आफूहरुले सफलता पाइरहेको दावी गरेका छन् । उनले सामाजिक संजालमा आफ्नो पोष्ट सार्वजनिक गर्दै विशेष पूर्वयोजना भएकाले अप्रत्यासित सफलता मिलेको उल्लेख गरेका छन् । उनले युक्रेनका राष्ट्रपतिले युद्ध नायकका रुपमा देशको नेतृत्व गरिरहेको पनि उल्लेख गरेका छन् । ती सल्लाहकारले युक्रेनले रुसको रणनीति र उसको […]

Continue Reading

घरबाट विद्यालय हिँडेका तीन बालिका भेटिए मसाज सेन्टरमा !

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट सम्पर्कविहिन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन् । यही १६ गत विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौंको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर ंजनाएको छ । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्थानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् । फागुन १६ […]

Continue Reading

खजुरा क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनित

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित भएका छन । युवा समाजसेवी थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट मनोनयन गरिएको हो । पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनीत भए […]

Continue Reading

१० लाख युक्रेनीले देश छाडे, छिमेकी मुलुकहरुमा शरण लिन पुगे

एजेन्सी । युक्रेनमाथि रुसको हमलाका कारण १० लाख युक्रेनीले देश छाडेका छन् । राष्ट्रसंघको अनुसार एक सातको अवधिमा १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमाला गरिरहेको छ । ट्वीटरमा एक विज्ञाप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बान्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्– […]

Continue Reading

काठमाडौंको सामुदायिक स्कुलले अन्तर्राष्ट्रिय पुरस्कार पायो

एउटा सामुदायिक विद्यालय १७ वर्षमा राष्ट्रिय स्तरमा चार पटक सर्वोत्कृष्ट भएर पुरस्कृत भयो। यही बीचमा एक पटक तेस्रो भयो। उक्त अवधिमै यही विद्यालय तीन पटक क्षेत्रीय स्तरमा सर्वोत्कृष्ट ठहरियो। दुई पटक बागमती प्रदेश स्तरमा उत्कृष्ट ठहरियो। यसरी १७ वर्षमा दस पटक उत्कृष्ट ठहर भएर पुरस्कृत भएको हो संघीय राजधानी काठमाडौंको तरुण माध्यमिक विद्यालय। शिक्षा नियमावलीमा उत्कृष्ट सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने […]

Continue Reading

युक्रेनको इनरहोडार सहरमा भएको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी

एजेन्सी । युक्रेनको इनरहोडार सहरमा भएको युरोपनको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको छ । बीबीसीको अनुसार रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको छ । इनरहोडारमा मेयर दिमित्रा ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको जानकारी दिएका थिए । रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा […]

Continue Reading