युक्रेन संकटबारे मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता

नयाँ दिल्ली, २३ फागुन प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् ।  युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीसँग २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको […]

Continue Reading

३ सय ३८ जना गर्भवतीलाई घरघर पुगेर कोसेली

कल्पना बोहरा/अछाम, २३ फागुन साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएकाे छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई काेसेली दिएकी छन् ।  १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई काेसेली दिइएकाे हाे । उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र  एक प्याकेट नुन दिइएकाे हाे । गर्भवतीका लागि पोष्टिक […]

Continue Reading

कमिशनका कारण वीरगन्जमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव

वीरगन्ज । इन्धन विक्रेताहरुले कमिशनमा कमि भएको भन्दै इन्धन नउठाएको कारण वीरगन्जमा पेट्रोलको कृत्तिम अभाव सिर्जना भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै इन्धन विक्रेता डिलरवालाहरुले कमिशन नबढाएको भन्दै अमलेखगन्जस्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी कार्य रोकेपछि बारा, पर्सामा पेट्रोलियम पदार्थको कृत्तिम अभाव भएको हो । यही हप्ता नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घाटा […]

Continue Reading

आफ्नै १५ वर्षकी विद्यार्थीलाई जङ्गलामा लगेर बलात्कार गर्ने २७ वर्षका शिक्षक पक्राउ

जिल्लाको एक शिक्षक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले बिज्ञप्ति निकालेर ती शिक्षकले विद्यार्थीलाई जंगलमा लगी पटक-पटक बलात्कार गरेको खुलेको जनाएको छ । यद्यपि प्रहरीले पक्राउ परेका शिक्षकको नाम भने सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार पक्राउ जिल्लाको मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षक हुन् । उनले […]

Continue Reading

हतियार र ९० ग्राम ब्राउन सुगर सहित खजुराबाट तीन जना पक्राउ

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका १ बहादुरपुरबाट प्रहरीले हतियारसहित लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार करिब ९० ग्राम ब्राउन सुगरसहित स्थानीय २५ वर्षका रबिन्द्र थापा, २७ वर्षका मनिष थापा र २८ वर्षको सुरेश मगरलाई पक्राउ गरिएको हो । राधापुर प्रहरी चौकीको कमान्ड सम्हालेको एक हप्तामै चौकीका इन्चार्ज रबिन्द्र बहादुर […]

Continue Reading

प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असइई धामीविरुद्ध उजुरी 

२२ फागुन, सुर्खेत । सुर्खेतमा मृत्यु भएका कालीकोटका युवक कृष्ण हमाल ‘मिनी’का बाबु हिराचन्द्रले सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । कालीकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असइई धामीविरुद्ध उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले असईविरुद्ध किटानी […]

Continue Reading

दमौली लागेको भीषण आगलागी नियन्त्रण गर्न काठमाडौंबाट हेलिकप्टर पठाइए

दमौली । तनहुँको दमौली बजारमा लागेको भीषण आगलागी नियन्त्रण गर्न काठमाडौंबाट हेलिकप्टर पठाइएको छ । जमिनबाट आगो नियन्त्रणमा लिन सम्भव नभएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालय स्रोतले बताएको छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान […]

Continue Reading

रुसले युद्धविराममै हमला गरे पछि , युक्रेनका राष्ट्रपतिले अमेरिकासँग मागे हतियार

रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरुको भनाइ छ । रुसले शनिबार युक्रेनका दक्षिण पूर्वी दुई शहर मारियुपोल र भोनोभाखामा अस्थायी युद्ध विराम घोषणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय मात्रै रुसले युद्ध रोकेको युक्रेनी अधिकारीहरुलाई […]

Continue Reading

संघीय संसद बैठकमा आज अख्तियारको प्रतिवेदन पेस हुने

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन पेस गरिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवायले तयर गरेको कार्यसूची अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त प्रतिवेदन संसदमा पेश गर्नेछन् । संसद बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था समितिको […]

Continue Reading

दसौँ दिन पछि रुसद्वारा युद्धविराम घोषणा

युक्रेनसँगको संघर्षको दसौँ दिन रुसले अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो ।  रुसी समाचार संस्था तासका अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ । तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘आज मार्च ५का दिन […]

Continue Reading