भारतीय बढ्दा चिनियाँ पर्यटक घटे एक महिनामै नेपाल भित्रिए १९ हजार विदेशी

काठमाडौं । पछिल्लो समय नेपाल आउने विदेशी पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ । सन् २०२१ को तुलनामा २०२२ लागेपछि विदेशी पर्यटकको आवागमनमा बृद्धि भएको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको फेबु्रअरीको तथ्यांक अनुसार एक महिनामा १९ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन ।सन २०२१ को फेब्रुअरीको तुलनामा २०२२ मा नेपाल आउने विदेशीको […]

Continue Reading

नेपालमा फेरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

१९ फागुन, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै […]

Continue Reading

संघीय संसद् भवन अगाडि प्रेसर कुकर राख्ने पक्राउ

सोमबार काठमाडौंको बानेश्वरस्थित संघीय संसद् भवनअगाडि शंकास्पद वस्तु राखेको आरोपमा एक जना पक्राउ परेका छन् । सोमबार बानेश्वरको मुख्य सडकमा जनमानसमा त्रास उत्पन्न गराउने उद्धेश्यले प्रेसर कुकर राखेको आरोपमा काभ्रेका २१ वर्षीय सुवास महतलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार महतलाई मंगलबार गौशालाबाट पक्राउ गरिएको हो । उनी अनेरास्ववियू क्रान्तिकारीका पशुपति […]

Continue Reading

सुरक्षाकर्मीले गरे, भारतीय १०० विद्यार्थीलाई कुटपिट

बेलारुस : पोल्याण्डसँगको सीमामा तैनाथ सुरक्षाकर्मीले करिब १०० भारतीय विद्यार्थीलाई कुटपिट गरी युक्रेन फिर्ता पठाएको बेलारुसले दाबी गरेको छ। यी विद्यार्थीलाई रोमानियाको शरणार्थी शिविरमा स्थान दिइएको बताएको छ। संयुक्त राष्ट्रसङ्घका लागि बेलारुसका राजदूत भ्यालेन्टिन रिबाकोभले बुधबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्।  रिबाकोभले भने, ‘पोल्याण्डका सीमा सुरक्षाकर्मीले फेब्रुअरी २६ मा करिब १०० भारतीय विद्यार्थीको […]

Continue Reading

दक्षिणी युक्रेनको खेरसन शहर रुसी सेनाद्वारा कब्जा

एजेन्सी । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ। ‘शहर घेरिएको छ,’ खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ । कोलिखाएभले भने कि दक्षिणी क्षेत्रीय राजधानीको स्थिति ‘रूसी सेनाले शहरमा प्रवेश गरेपछि तनाबपूर्ण रहेको छ […]

Continue Reading

युक्रेनमा रुसी गतिविधिबारे अन्तरराष्ट्रिय फौजदारी अदालतले अनुसन्धान थाल्याे

एजेन्सी । अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिएका छन् । “सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु। प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छ,” खानले विज्ञप्तिमा उल्लेख गरेका छन् । आईसीसीले संगठनको मुख्य उद्देश्यमा […]

Continue Reading

एकैपटक नेपालमा २१ स्थानमा सुरुङमार्ग निर्माण हुँदै

काठमाडौं । सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८\७९ (आव)मा त्यस्तो संख्या वृद्धि गरी २१ सुरुङमार्गको अध्ययन गर्न थालिएको हो । विकसित मुलुकमा सुरुङमार्ग निर्माण कार्यले तीव्रता पाए पनि नेपालमा सुरुङमार्ग निर्माणले गति लिन सकेको छैन । अहिलेसम्म थानकोट–नागढुंगा सुरुङमार्गको मात्र […]

Continue Reading

युक्रेनको पक्षमा,राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए

संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन्। संयुक्त राष्ट्रसंघको महासभाले बुधबार युक्रेनमाथि रूसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ। नेपालले उक्त प्रस्तावका पक्षमा मतदान गरेको छ। यसअघि गत सोमबार जेनेभामा भएको राष्ट्र संघीय मानव अधिकार परिषदमा पनि नेपालले युक्रेनका […]

Continue Reading

खजुराको खेलकुद विकासमा सक्रिय सुमन मल्ल, फुटबल बिकासको लागी गरे सहयोग

खजुराको खेलकुद विकासमा सक्रिय सुमन मल्ल, फुटबल बिकासको लागी गरे सहयोग ! नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर एकका अध्यक्ष सुमन मल्लको चर्चा हालका दिनमा चुलिदै गएको छ । समाजसेवा र दिनदुखीको सेवा गर्न दिल खोलेर लाग्ने अध्यक्ष मल्लले आफुले पाउने सेवासुबिधा कहिल्यै आफ्ना लागि खर्च गरेनन् । असहाय, गरिब तथा दिनदुखीको सेवामा खर्च गर्दै […]

Continue Reading

न्यायाधीकरणले गरे एकैपटक ५३ म्यानपावर सञ्चालकलाई कैद र जरिवानाको फैसला

वैदेशिक रोजगार न्यायाधीकरणले एकैपटक ३५ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ। न्यायाधीकरणले ५३ मुख्य सञ्चालकलाई ६ महिना कैद र एक/एक लाख रूपैयाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो।  न्यायाधीकरणका अध्यक्ष रमेश खत्री, सदस्य गोपीचन्द्र भट्टराई तथा निशा बानियाँको संयुक्त इजलासले यही १६ गते ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको […]

Continue Reading