बिदेश पढ्नको लागी दैनिक १२ सय विद्यार्थीले लिन्छन् अध्ययन अनुमति पत्र (एनओसी)

पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार एक सतायता दिनमा एक हजारदेखि १२ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् । शाखा प्रमुख हरिप्रसाद निरौलाले अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न जाने विद्यार्थीको संख्या अत्यधिक […]

Continue Reading

खजुरा क्यान्सर अस्पताल हातामा लाग्ने भयो हाईमास्ट लाइट !

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अस्पताल बिकास समितिले अस्पताल हातामा हाईमास्ट लाइट लगाउने निर्णय गरेको छ । मंगलबार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितिको बैठकले अस्पताल हातामा हाईमास्ट लाइट निर्माण गर्ने निर्णय गरेको हो । नव नियुक्त अस्पताल बिकास समितिले पहिलो बैठकमै खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क […]

Continue Reading

राजस्व अनुसन्धानले कोकाकोलाविरुद्ध तीन अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्दा

बिगो र जरिवानासहित सात अर्ब ४४ लाख असुलउपर गर्न र पाँच वर्षसम्म कैद सजाय माग नेपालमा कोक, फेन्टा, स्प्राइटलगायत पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आइरहेको बोटलर्स नेपालविरुद्ध राजस्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरिएको हो । कर छलीमा […]

Continue Reading

दैनिक तीन सेकेन्डको अभ्यासले मांसपेशी बलियो हुन्छ : अध्ययन

दैनिक तीन सेकेन्डको अभ्यासले मात्रै पनि मांसपेशी बलियो बन्ला ? एक अध्ययनले यो हासोउठ्दो छोटो अवधिको अभ्यासको असरमाथि अनुसन्धान गरेको छ ।अध्ययनमा सहभागी महिला तथा पुरुष दुवैलाई सकेको सबै बल प्रयोग गरेर तिनको बाइसेप खुम्चाउन लगाइएको थियो । एक महिनापछि तिनको बाइसेप १२ प्रतिशतसम्मले बलियो भएको पाइयो । अन्य अध्ययनहरूले पहिलेदेखि नै कठोर अभ्यासको फाइदाबारे प्रकाश पारिरहेकोमा यो […]

Continue Reading

वैदेशिक अध्ययन का लागी दैनिक १२ सय विद्यार्थीले लिन्छन् एनओसी

 चैत, काठमाडौं । पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार एक सतायता दिनमा एक हजारदेखि १२ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् । शाखा प्रमुख हरिप्रसाद निरौलाले अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न जाने […]

Continue Reading

अख्तियारले एउटै गाउँका २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सरकारी स्कुलको जग्गा मिलेमतोमा बिक्री गरेको आरोपमा एउटै गाउँका २० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा बिक्रीमा संलग्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा स्थानीयविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा २७ वर्षअघि मिलेमतोमा बिक्री भएको थियो ।  ११ वैशाख ०५१ को […]

Continue Reading

म्यादी प्रहरी १ लाख मात्रै भर्ना लिन अर्थको अनुमति, म्यादी प्रहरी तलब कति पाउछन ?

स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो ।  २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागी […]

Continue Reading

लगातार सुनको भाउ घट्दै, आज फेरी १८ सय घट्यो अव तोलाको कति पर्छ ?

काठमाडौं । मंगलबार सुनको मूल्य तोलमा १८ सय रुपैयाँले घटेको छ । सोमबार तोलाको १ लाख २ हजार ३०० मा कारोबार भएको छापावाल सुन आज घटेर तोलाको १ लाख ५०० रुपैयाँ कायमा भएको छ । यस्तै सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ कायम भएको छ । हिजो तेजाबी […]

Continue Reading

कक्षा १० सम्मको अन्तिम परीक्षा वैशाखमा गर्न मन्त्रालयको निर्देशन, नतिजा प्रकाशन पनि वैशाखमा गर्नु पर्ने

काठमाण्डौं चैत्र १ गते ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा […]

Continue Reading

युक्रेनको राजधानीमा तीनवटा शक्तिशाली विस्फोटन

एजेन्सी । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटन गरिएको छ । ती विस्फोटनहरुको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् । विस्फोटनपछि किएभस्थित एउटा […]

Continue Reading