ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्सनका लागि अनलाइन आवेदन लिने कार्य फेरि स्थगन गर्ने भएको छ । सोमबार एक सूचना जारी गरी सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली अनिश्चतकालको लागि स्थगन गर्न लागेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए । ‘अहिलेसम्म परेका अनलाइन आवेदनहरुलाई सकाउनको लागि स्थगन गर्न लागिएको हो,’ उनले भने, ‘लगभग एक […]

Continue Reading

चिठ्ठा परेको भन्दै एसएमएस गरेर ठगी गरेको आरोपमा एकजना पक्राउ

३० फागुन, काठमाडौं । विदेशी नागरिकको नामबाट वाट्सएपमा चिठ्ठा परेको भन्दै एसएमएस गरेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मण्दनदेउपुर नगरपालिका-४ काभ्रेपलान्चोकका ३८ वर्षीय गान्दिप गौतम छन् । उनले तपाईंलाई ९० लाखको चिठ्ठा पर्‍यो भन्दै पीडितलाई ठगेको प्रहरीले जनाएको छ । गौतमले चिठ्ठामा परेको रकम निकाल्न कर तिर्नुपर्छ भन्दै […]

Continue Reading

अख्तियार द्धारा सार्वजनिक जग्गा हडपेका १३ जना विरुद्ध मुद्दा दायर

३० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हडपेको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि व्यवस्थापन समितिबाट निर्णय गराएर १३ जनाले सार्वजनिक जग्गा भोगचलन गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । अख्तियारका अनुसार २०५१ सालमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सरकारी र सार्वजनिक जग्गा […]

Continue Reading

जनता सेवा अस्पतालमा राष्ट्रिय युवा संघले रक्तदान गरेको छ

नेपालगंज स्थित भर्खरै संचालनमा आएको नयाँ अस्पताल जनता सेवा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल नेपालगंज वर्डा नं. ६ बाकेको आयोजनामा संचालन रहको उक्त कार्यक्रममा विशेषगरी युवाहरुको उपस्थिती बाक्लो देखीएको थियो । उक्त रक्तदान कार्यक्रममा रक्तदान जिवनदान भन्ने मुल नारालाई नै बिशेष रुपमा कार्यन्वयन गर्ने भनेरनै स्वास्थ्य सेवामा युवाहरुको भुमीकालाई […]

Continue Reading

जाजरकोटका स्वास्थ्य कार्यालय प्रमुखलाई कालोमोसो र जुत्ताको माला

फगुन ३०,  जाजरकोट ।  नेत्रविक्रम चन्द (विप्लव) नेकपा निकट यूवा संगठन नेपाल जाजरकोटले स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीलाई कालोमोसो र जुत्ताका माला लगाएर कारबाहि गरेको बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।संगठनका जाजरकोट जिल्ला ईन्चार्ज विवश र अध्यक्ष डि.आर.ले आज सोमबार एक संयुक्त बिज्ञप्ती जारी गरेर भ्रष्टाचारी, कमिसनखोर, अनियमितता, मनोमानीको आरोप लगाउनदै कालोमोसो र जुत्ताको माला […]

Continue Reading

सरकारी वकिलसामू पलले भने‘ राति गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरजस्ती गरिनँ’

काठमाडौं । कलाकार पल शाहले आफूबिरुद्ध बलात्कार आरोप लगाउने नाबालिग महिलामाथि जबरजस्ती नगरेको वयान दिएका छन् । नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू शाहले वयानका क्रममा जवरजस्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको प्रहरी श्रोतले जनाएको छ । स्रोतका अनुसार पलले सरकारी वकिलसामु बयानका क्रममा भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ । राति सुत्ने बेला […]

Continue Reading

आज फेरी सुनको मूल्य घट्यो, अव तोलाको कति पर्छ ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले घटेर रु एक लाख दुई हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ८००मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ८०० तोकिएको […]

Continue Reading

अमेरिकीहरूलाई तत्काल युक्रेन छाड्न ताकेता

युक्रेनको राजधानी किएभस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई तत्काल युक्रेन छाड्न पुन: ताकेता गरेको छ। जारी रुसी हमलाले त्यहाँको सुरक्षा अवस्था ‘हिंसात्मक तथा अनुमान गर्न नसकिने’ हुन थालेको उसले उल्लेख गरेको छ। यात्रामार्ग र त्यसका जोखिमबारे पनि निकै सोचविचार गर्न दूतावासले आफ्ना नागरिकलाई अनुरोध गरेको छ। सडकहरूमा भिड हुनसक्ने, लडाइँ भइरहेको हुनसक्ने वा पूर्वाधार नै ध्वस्त […]

Continue Reading

निर्माण सामग्रीको मूल्य, हालसम्मकै सबैभन्दा महंगो

काठमाडौं । पछिल्लो समय निर्माणजन्य सामग्रीको मूल्य आकाशियको छ । मंसिर महिनासम्म माग नहुँदा मूल्य घटेको सामग्रीको फागुन लागेसँगै उच्च मूल्य बृद्धि भएको हो । निर्माण सागम्री व्यवसायीका अनुसार पछिल्लो समय फलामे डण्डीको मूल्य आकाशियको छ । एक महिनाको अवधिमा छडको मूल्य किलोमा ३५ रुपैयाँसम्मले बढेको छ । छड उत्पादन गर्ने उद्योगहरुले पछिल्लो समय दैनिक […]

Continue Reading

कोइलाखानीमा अड्किएको जीवनकथा

३० फागुन, दाङ । घोराहीको उत्तरी भेगमा सुक्खा र उराठलाग्दा पहाड उभिएका छन् । पहाडको काखमुनि छन् वैराग लाग्ने केही गाउँ । त्यही गाउँको मुनि काला चट्टानले भरिएका ५०० मिटर गहिरा कोइलाखानी छन् । २५ वर्षयता पहाडमुनि खनिएका कोइलाखानीका सुरुङले गाउँको पेट मात्र भरेको छैन, कालापत्थरसँग सिंगो गाउँको जीवनकाल र जवानी साटिएको छ । दाङ […]

Continue Reading