होलीका लागी मात्र १३ सय बढी ट्राफिक परिचालन, विशेष चेकजाँच हुने
काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। काठमाडौं उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाइने योजना छ। होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज […]
Continue Reading