मुगुमा स्वास्थ्यकर्मी १४ अनि कार्यालय सहयोगी २५ कसरी ?

मुगु — जिल्ला अस्पताल मुगुमा कार्यालय सहयोगीको संख्या स्वास्थ्यकर्मीभन्दा धेरै छ । अस्पतालमा चिकित्सकसहित १४ स्वास्थ्यकर्मी कार्यरत छन् भने कार्यालय सहयोगीको संख्या २५ छ । अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले हचुवाको भरमा कार्यालय सहयोगी भर्ना गरका हुन् । २०६३ सालमा स्थापित जिल्ला अस्पताल संघीय व्यवस्था लागू भएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमातहत गाभिएको छ । अस्पतालमा अहिलेसम्म केशर शाही र […]

Continue Reading

कक्षा-९ मा अध्ययनरत नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ !

चितवनको माडीस्थित एक विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। माडी-१ मा रहेको सोमेश्वर उच्च माविमा कक्षा-९ मा अध्ययनरत नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक सुरज लामिछाने पक्राउ परेका हुन्।  माडी-५ का ३७ वर्षीय लामिछाने उक्त विद्यालयमा लेखा विषय पढाउने गर्थे।  नाबालिकाको आफन्तले दिएको जाहेरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी […]

Continue Reading

खजुरामा एमाले अध्यक्षको चर्चा : बाजी कस्ले मार्ला ?

नेपालगन्ज : सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरे संगै स्थानीय तहको निर्वाचनको सरगमी बढेको छ । बाँकेको चर्चामा रहेको स्थानीय तह खजुरामा एमालेबाट चार जनाको चर्चा एतिबेला बजारमा निकै चलिरहेको छ । खजुरा गाउँपालिका वडा नम्बर एकको अध्यक्ष समेत रहेका चर्चित युवा नेता सुमन मल्लको चर्चा स्थानीय तह निर्वाचनको मिति […]

Continue Reading

जनता’बाटै मारिइन् ! जनताको सुरक्षा गर्न प्रहरी बनेकी उर्मिला !

७ चैत, विराटनगर । खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी थिइन् । २६ वर्षकी उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै प्रहरी बनेकी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी […]

Continue Reading

रुसद्वारा युक्रेनमा फेरि मिसाइल प्रहार !

रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ। युक्रेनको दक्षिणी भागमा  रहेको इन्धन भण्डारणस्थललाई रुसले ध्वस्त पारेको बताएको छ।’हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरूसहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्यो,’ रूसी रक्षा मन्त्रालयले  उल्लेख गरेको छ। रासस/एएफपी

Continue Reading

रेडपाण्डाको छाला र चरेशसहित नेपालगन्जबाट ६ जना पक्राउ !

बाँके चैत ६ गते । बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेशसहित ६ जनालाई पक्राउ गरेको छ । नेपालगञ्जको नर्सिङहोम अगाडिको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।डोल्पाका शुकराम विक, विकेश बोहरा, रामकृष्ण शाही र हर्कबहादुर विकलाई प्रहरीले रेडपाण्डाको छालासहित पक्राउ गरेको हो । रेडपाण्डाको छाला बिक्रीवितरण हुँदैछ भन्ने बिशेष सूचनाका […]

Continue Reading

रुसी फौजले ४०० जनाले आश्रय लिएको विद्यालयमा बमबारी !

किभ–रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए ।  हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । भवन क्षतिग्रस्त भएको र भग्नावशेषमा मानिसहरु पुरिएको जनाइएको छ ।  यसअघि दक्षिणी सहर माइकोलिभ सहरमा रुसी फौजले युक्रेनको एउटा सैन्य ब्यारेकमा गरेको हमलामा दर्जनौँ सेना […]

म्यादी प्रहरी कार्यालयमा आवेदन दिनेको भीड

६ चैत, काठमाडौं । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिन नै भीड छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । […]

Continue Reading