कक्षा ४ र कक्षा ६ मा पढ्ने छात्राहरूलाई यौन दुर्व्यवहर गरेको आरोपमा दुईजना शिक्षक पक्राउ !

चितवन — छात्राहरूलाई यौन दुर्व्यवहर गरेको आरोपमा चितवन प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । बाल यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान गर्न बिहीबार दुई शिक्षक गिरफ्तार भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डिएसपी नरहरि अधिकारीले जानकारी दिए । गिरफ्तार हुनेमा भरतपुर महानगरपालिका-१३ गंगानगरको श्री गंगानगर माविका शिक्षकहरू ५८ वर्षीय फणिन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा रहेका […]

Continue Reading

तातोपानी नाका व्यवस्थित गर्न सभामुखको आग्रह !

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थित रूपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन्। शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरूङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढङ्गले सञ्चालन गर्न जोड दिएका हुन्। तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल […]

Continue Reading

गर्भवती कुकुरको पनि ‘बेबी सावर’ !

पछिल्लो समय गर्भमा बच्चा रहेको उत्सवको रुपमा ‘बेबी सावर’ कार्यक्रम गरी गर्भमा रहेको बच्चाको लिंगको समेत खुलास गर्ने चलन छ । के गाउँ, के सहर ‘बेबी सावर’ले पछिल्लो समय फेसनकै रुप लिन थालेको छ । तर अब यो आधुनिक संस्कार केवल मानवजातिमा मात्र सीमित नरहने देखिएको छ । किनकि भारतको तमिलनाडुमा एउटा गर्भवती कुकुरका लागि […]

Continue Reading

निर्वाचन आचार संहिता लागू, के के गर्न पाइने छैन !

५ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति (२५ चैत) देखि लागू भएको जनाएको हो । आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले […]

Continue Reading

बालुवाटारमा युक्रेनमाथिको आक्रमणको विरोधमा नागरिक अभियन्ताहरू !

वरिष्ठ चिकित्सक गोविन्द केसी तथा नागरिक अभियन्ताहरूले प्रधानमन्त्री निवास बालुवाटारअगाडि मौन विरोध गरेका छन्। केसी र अभियन्ताहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि निरन्तर हमला गरेकोविरूद्ध शान्तिपूर्ण विरोध गरेका हुन्। जिम्मेवार नागरिक र मानवताका हैसियतले पुटिनको अमानवीय व्यवहारसँग मौन रूपमा बस्न नसकिने भन्दै उनीहरू बालुवाटारअगाडि धर्नामा बसेका हुन्। धर्नामा बसेकाहरूले ‘रूसी जनताहरू युक्रेनमा शान्ति ल्याउन मद्दत […]

Continue Reading

मेयरका उम्मेदवार कमरुद्दिन राईका यस्ता छन् प्रतिवद्धताहरु !

नेपालगन्ज : जनता समाजबादी पार्टी बाँके अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार मोहम्मद कमरुद्दिन राईले आर्थिक अभावमा उपचार गर्न नसक्ने नेपालगन्जबासीलाई उपमहानगरपालिकाले उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले प्रतिवद्धता सार्वजनिक गर्दै भेरी अस्पतालको सेवालाई प्रभावकारी बनाउने बताउँदै अस्पतालले निशुल्क दिन नसक्ने स्वास्थ्य सेवाका लागि उपमहानगरले रकम उपलब्ध गराउने बताए । ‘भेरी अस्पतालबाट निशुल्क पाइने […]

Continue Reading

आजदेखि निर्वाचन आचारसंहिता लागू गर्दै निर्वाचन आयोग !

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबार आजबाट लागू गर्न लागिएको निर्वाचन आयोगका एक आयुक्तले बताए । आयोगले यसअघि दलहरुलाई आचारसंहिता पालना गराउन प्रतिवद्धता गरेकाले अव लागू गर्ने भएको हो । निर्वाचन आयोगले चैत […]

Continue Reading

युवा संघका प्रदेश अध्यक्ष किशोर थापा, एमालेमा प्रवेश !

बाँके चैत २४ गते ।नेकपा समाजवादीका जिल्ला सहसचिव एवं युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा समाजवादीका जिल्ला सहसचिव एवं युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापालगायत नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको हो । नेकपा एमाले, बाँकेले नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता […]

Continue Reading

मेयर पदमा ‘कमरुद्दिन राई’ को चर्चा, यस्तो छ उनको राजनैतिक पृष्ठभुमि..

जनता समाजबादी पार्टी बाँके अध्यक्ष मोहम्मद कमरुद्दिन राई दैनिकजसो नेपालगन्जका गल्ली–गल्ली पुग्छन् । जनताको पिरमार्का बुझ्न् । गरिव, असहायको कुरा सुन्छन् । उनीहरुको दुखका कुरा सुनेर मल्हम पट्टी लगाउँछन् । सुखमा साथ दिन्छन् र खुसीयाली बाँड्छन् । आर्थिक अभावमा पढ्न नपाएका बालबालिकाको खोजी गरि विद्यालय भर्ना गर्न सघाउँछन् । खान नपाएर भोकाएकाहरुलाई खाद्यन्न दिएर भान्सामा […]

Continue Reading

उपयुक्त ठाउँमा यातायात ब्यवस्था कार्यालय छैन, अन्यत्र सार्न जरुरी छ : मन्त्री ढेगामगर

बाँके चैत २३ गते ।लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री पुर्मती ढेगामगरले नेपालगन्जस्थित यातायात ब्यवस्था कार्यालयलाई अन्यत्र सानुपर्ने अवस्था देखिएको बताएकी छन् । आफू मातहतका कार्यालयको निरीक्षण गर्न नेपालगन्ज आउनु भएकी मन्त्री ढेगामगरले हाल संचालनमा रहेको कार्यालय साँघुरो ठाउँमा भएकोले नेपालगन्जस्थित अन्य सरकारी भवनमा सार्न उपुक्त भएको उनले बताइन् । उनले नेपालगन्जमा रहेका सरकारी […]

Continue Reading