फेरि सडकमा २० वर्ष पुराना गाडी !

काठमाडौं । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि सडकमा […]

Continue Reading

नेपाली सेनाले सशस्त्र प्रहरी लाई १० हजार थान इन्सास राइफल दिने !

सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान इन्सास राइफल दिने भएको छ । आइतबार यस सम्बन्धमा दुई सुरक्षा निकायबीच सम्झौता हुँदै छ ।  गत बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सशस्त्रलाई  हतियार दिन लागेको गृह मन्त्रालयका एक अधिकारीले बताए । द्वन्द्वका वेला सेनाले भारतबाट खरिद गरी ल्याएका पुराना हतियार सशस्त्रलाई दिन लागिएको हो । इन्सास राइफल कमसल हतियार भएको भन्दै […]

Continue Reading

युक्रेनको राजधानी किभमा अचानक बेलायती प्रधानमन्त्री

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् । उनी शनिबार अचानक त्यहाँ पुगेको बीबीसीले जनाएको छ । रुसले युक्रेनमाथि गत फेबु्रअरी २४ देखि आक्रमण थालेको थियो । रूसी आक्रमण अहिले पूर्वी युक्रेन केन्द्रीत रहेको समाचारहरुमा बताइएको छ । बेलायतले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा युक्रेनेको समर्थन जनाउँदै आएको छ । बेलायती […]

Continue Reading

नेपालगन्जमा क्यान बाँकेले ‘शिक्षा र कृषिमा नविनतम प्रबिधिको प्रयोग’ बारे कार्यक्रम आयोजना गर्दै !

नेपालगन्ज : कम्प्युटर एसोसिएसन नेपाल महासंघ, बाँकेले चैत्र २८ गते नेपालगन्जमा “शिक्षा र कृषिमा नविनतम प्रविधीको प्रयोग” सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । क्यान बाँकेले आयोजना गर्न लागेको कार्यक्रमको बारेमा नेपालगन्जमा शनिबार पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रमको बारेमा प्रष्ट पारेको थियो । शिक्षा र कृषिमा कसरी प्रविधिको प्रयोग गर्न सकिन्छ,  कस्ता […]

Continue Reading

लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट !

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ । नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ । विभागले अहिले आवेदनको […]

Continue Reading

माओवादी कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्षको घरमा ढुंगामुढा !

हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेका छन् । शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले शनिबार दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन् । गहेको शुक्रबार रातिको घटनालाई लिएर आज माओवादी […]

Continue Reading

अखुवाटारमा गाँजाबारेको छलफलमा सहभागी प्रहरीलाई कारबाही !

सहिदभूमि–२ अखुवाटारमा गत आइतबारदेखि मंगलबारसम्म आयोजित ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ उद्घाटन कार्यक्रमका अतिथि इलाका प्रशासन कार्यालय छिन्ताङका इन्चार्ज प्रहरी निरीक्षक काजीबहादुर बस्नेत र प्रहरी चौकी त्रिवेणीका इन्चार्ज सहायक निरीक्षक कुमार कटुवाल जिल्ला तानिएका हुन् । दुवैलाई विभागीय कारबाहीका लागि तानिएको कार्यालयका निमित्त प्रवक्ता इन्स्पेक्टर काशीनाथ रेग्मीले बताए । मुलुकमा गाँजा प्रतिबन्धित छ । तर, वैधानिक अभियान […]

Continue Reading

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु !

इलाम चैत २६ गते ।इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । […]

Continue Reading

१ लाख घुससहित मालपोतका सर्वेक्षक विनोद के.सी र अमिन प्रकाशराज भट्ट पक्राउ !

काठमाडौँ । नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले चाबहिलको १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई सेवाग्राहीबाट एक लाख […]

Continue Reading

 के सर्वोच्चले रोक्ला त वैशाख ३० को चुनाव ? निर्वाचन सर्ने हल्ला !

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोग र राजनीतिक दलहरुले समेत आफ्नो तयारी तीब्र पारेका छन् । निर्वाचनको तयारीकै बीचमा अहिलेसम्म निर्वाचन सर्ने हल्ला चल्न छाडेको छैन । दलहरुले सारेनन् भने पनि सर्वोच्च अदालतको आदेशबाट स्थानीय निर्वाचन रोकिने तर्कसमेत सुन्न थालिएको छ । […]

Continue Reading